असोज ३, काभ्रे। आजबाट बनेपामा 'काभ्रे महोत्सव' सुरु भएको छ। दशैको पुर्वसन्ध्यामा काभ्रेको व्यापारिक शहर बनेपाको उग्रेश्वर मन्दिर छेउमा काभ्रे महोत्सव सुरु भएको हो। 'व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि' थप यता
असोज ३, काभ्रे। भुम्लु गाउँपालिकाले दशैं नजिकिदैं गर्दा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको छ। ‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैं अघि नै पालिका सबै वडाको सडकहरु मर्मत संभार गर्न थप यता
असोज १, अछाम। अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो थप यता
असोज १, काभ्रे। नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको अध्यक्षमा रघुनाथ हुमागाई विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनसंगै राती अबेर सकिएको मतगणनाको नतिजाबाट रघुनाथ हुमागाईको टिम नै विजयी भएको हो। एमालेका थप यता
असोज १, काभ्रे। रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय थप यता
असोज १, काठमाडौं। अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये ४ जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ थप यता
भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता
भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता
भदौ २९, काभ्रे। काभ्रेमा रहेका दुई ठूला सहकारी संस्थाबीच एकीकरण भएको छ। काभ्रेमै पहिलो बिग मर्जरको रुपमा पनौती नगरपालिका वडा नं. ४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा ७, मा मुख्य कार्यालय रहेको थप यता
भदौ २९, काभ्रे। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणमा काभ्रेका ९ वटा विद्यायल उत्कृष्ट भएका छन्। केन्द्रको परीक्षणमा देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेका ९ वटा थप यता