भदौ २१, काभ्रे। पनौती नगरपालिकाले मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ। नगरक्षेत्रका विभिन्न ठाउँ तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको छ। नगरपालिकाबाट थप यता
भदौ १८, काठमाडौँ। केन्यालाई १६ रनले हराउँदै नेपालले 'वान डे' श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले थप यता
भदौ १८, काभ्रे। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्न व्यस्त रहेका छन्। काभ्रे जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन्। आगामी मंसिर ४ थप यता
भदौ १८, काभ्रे। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि काभ्रेमा पनि दलहरू उम्मेदवार छनोट गर्न व्यस्त रहेका छन्। नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क)का थप यता
भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको थप यता
भदौ १७, काठमाडौँ। नेपाल आयल निगममले डिजेल मट्टितेलको मूल्यवृद्धि गरेको छ। हिजो भदौ १६ गते आईओसीबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थप यता
भदौ १७, काभ्रे। आगामी मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस काभ्रेले जिल्लाका प्रतिनिधि सभाका २ र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम थप यता
भदौ १५, काठमाडौं। ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ। म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले थप यता
भदौ १५, काभ्रे। पनौती नगरपालिकाले आफ्नो एक सय दिनको उल्लेखनीय कार्यहरु सार्वजनिक गरेको छ। नगरपालिकाको आधिकारिक पेजमा नगरपालिकाले स्थानीय तहमा निर्वाचन भएपछिको १०० दिनको कामको विवरण प्रकाशित गरेको छ। सय दिनमा गरेका थप यता
भदौ १४, काभ्रे। नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज आज मनाइदैँछ। हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ। अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना थप यता