भदौ २९, काभ्रे। आज ५८ औं राष्ट्रिय बाल दिवस देशभर मनाईएको छ। ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित काभ्रे पनौती-१० पस्थलीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरी मनाईएको छ। पस्थली थप यता
भदौ २६, काभ्रे। नमोबुद्ध नगरपालिकाले आफ्नो १०० दिनको उल्लेखनीय कार्यहरु सार्वजनिक गरेको छ। आज नगरपालिकामा आयोजित संचारकर्मीसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले निर्वाचित भई पदवहाली भए थप यता
भदौ २६, काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचमा शान्ती सुरक्षा प्रदान गरी निष्पक्ष, स्वतन्त्र र भयरहित सम्पन्न गर्ने आफनो दायित्व रहेको बताउनु भएको छ। नेपाल तरुण दल काभ्रे थप यता
भदौ २५, काभ्रे। पनौतीको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधरण सभा सम्पन्न भएको छ। पनौती वडा नं ९ मा स्थापित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवनिर्मित भवनको उद्घाटन सम्मान तथा विभिन्न कार्ययोजना सहित थप यता
भदौ २५, काभ्रे। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले तय गरेको ‘जनताका साथमा कांग्रेस’ अभियान काभ्रेमा सकिएको छ। शुक्रवार एक कार्यक्रमका विच बनेपामा पहिलो चरणको अभियान समापन गरिएको हो। थप यता
भदौ २५, काभ्रे। पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनको उद्घाटन गरेको छ। आज शनिबार आफ्नो १९ औं साधरण सभाको अवसर पारी पनौती वडा नं-९ मा स्थापित संस्थाले गणेशस्थानमा अत्याधुनिक थप यता
भदौ २४, काभ्रे। काभ्रेमा नेपाली नक्कली नोट सहित एक जना पक्राऊ परेका छन्। रोशी गाउँपालिका वडा नम्बर-७ बडारे गाउँबाट ३० वर्षको नारायण पाख्रिनलाई पक्राउ गरिएको हो। मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर-८ कमाने घर थप यता
भदौ २२, काभ्रे। बनेपामा काभ्रे महोत्सव हुने भएको छ। काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज ३ गतेदेखि १५ गतेसम्म पाँचौँ काभ्रे महोत्सवको आयोजना गरिने भएको हो। आज पत्रकार सम्मलेन गरी महोत्सव बनेपा नगरपालिका वडा थप यता
भदौ २२, काभ्रे। बेथानचोक गाउँपालिकामा आज १९ औं निजामती सेवा दिवसका अवसरमा बृक्षारोपण गरिएको छ। निजामती सेवा दिवसका अवसरमा बेथानचोक-२ को ग्वाभन्ज्याङ्गस्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम थप यता
भदौ २१, नवलपुर। जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ। आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल थप यता