भदौ १४, काभ्रे। तीजको अवसरमा पनौती-३ कुशादेवी निवासी दुई असाहय वृद्धा आमाहरुलाई दर खुवाईएको छ। पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान जंगमको परिवारले तीजमा दर खुवाएपछि असाहय वृद्धा खुशी भएका छन्। असाहय वृद्धा थप यता
भदौ १३, काभ्रे। ऐतिहासिक पनौती नगरको गोरखनाथ डाँडामा पञ्चधातुद्धारा ९ फिट अग्लो गणेश 'आकाश विनायक'को मुर्ति निर्माण भएसंगै पनौतीको सौन्दर्य थपिएको छ। साथै, इच्छा शक्ति भयो भने चन्दा संकलनबाटै आफ्नो गाउँ ठाउलाई सुन्दर बनाउन थप यता
भदौ १३, काभ्रे। पनौतीमा नगरमा दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको छ। पनौती नगरमा पहिलो पटक दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम प्राप्त गरेका हुन्। श्री खरिबोट दुग्ध थप यता
भदौ १२, काभ्रे। अबिरल वर्षाका कारण पनौती मल्पीमा घर भत्किएको छ। शनिबारदेखि परेको अबिरल वर्षाका कारण पनौती वडा नम्बर-८ स्थित मल्पीमा एक घर भत्किएको हो। मल्पीका प्रकाश मग्रातीको दुई तल्ले कच्ची घर आज बिहान भत्किएको हो। घर थप यता
भदौ १२, काभ्रे। पछिल्लो समय सजिलो र छिटो छरितो तरिकाले गन्तव्यमा पुग्न तथा काम सम्मपन्न गर्न मानिसलाई सवारीसाधन अनिवार्य बन्दै गएको छ। आजको समयका युवा-युवती तथा अन्य सबै उमेरका समूहका मानिसहरु मोटरसाईकल तथा कार सिक्नको लागी थप यता
भदौ १०, काभ्रे। गौवध गरेको अभियोगमा दुई जना युवकलाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय ज्ञान बहादुर तामाङ र सोही वडाकै १८ वर्षे फुर्वे तामाङलाइ पक्राउ गरेको थप यता
भदौ १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ। रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख थप यता
भदौ ५, काभ्रे। चरम गरिबीको मारमा जीवन गुजारा गरिरहनुभएकी पनौती नगरपालिका-३ ओडारे निवासी ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ। पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान थप यता
भदौ १, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपसीमा सामुहिक आवास निर्माण गरिरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ। पनौतीको खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक थप यता
साउन २५, काभ्रे। काभ्रेमा आज एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाटै १ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १६४ जनामा गरिएको परीक्षणमा ४० जनामा थप यता