बनेपा/ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिचाइमन्त्री तिर्थ लामाले देशको बिकासको लागि शिक्षा नीति राम्रो हुनुपर्ने बताएका छन् । बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का थप यता
धुलिखेल/ पर्यटकीय क्षेत्र धुलिखेलका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड २०२३ पाएका छन् । धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टले ‘रोमान्टिक’ विधामा र होटल माउण्ट प्रिन्सेसले ‘लीडिंग बजेट होटल’ विधामा अवार्ड पाएको हो । थप यता
बनेपा/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले सम्बन्धन बाँड्ने नाममा कसैलाई पनि अल्मल्याउ नहुने तर्क गरेका छन् । सीटीइभीटीको ४१ औँ व्यवस्थापन थप यता
धुलिखेल / राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधी, नवप्रवर्तन र उद्यमशीलताको युग भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयमा नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्धघाटन समारोहमा बोल्दै राष्ट्रपति थप यता
धुलिखेल/ स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मातृ तथा शिशु मृत्युदर कम गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा उद्धघाटन गर्दै मन्त्री बस्नेतले थप यता
बनेपा / शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राई सहभागी कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिइभिटीका) का प्रशिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । मन्त्री राई सहभागी भएको सिटिइभिटीले नै थप यता
बनेपा/ बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ गरेको छ । एक औपचारिक कार्यक्रम आयोजना गरेर बेलरले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का थप यता
दोलालघाट / पर्यटकीय क्षेत्र दोलालघाट आउने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ । पर्यटक आकर्षित गर्न भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ थप यता
भकुण्डेवेशी/ नमोबुद्ध–४ मा रहेको मेथिनकोट अस्पतालमा अब सिटी स्क्यान सेवा उपलव्ध हुने भएको छ । कान्ति बाल अस्पतालले मेथिनकोटलाई मेसिन उपलव्ध गराएपछि छिट्टै सेवा सञ्चालन हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. थप यता
भुम्लु/भुम्लु गाउँपालिकाले व्यापारिक केन्द्र दोलालघाट बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएको र उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख थप यता