मुख्य समाचार

एआइजी भण्डारीसंग सरोकारवालाको गुनासो, ‘टिपर आतंकका कारण सबै क्षेत्र प्रभावित भयो’

२०८० आश्विन २२, सोमबार |  संवाददाता

धुलिखेल / टिपरका कारण सबै क्षेत्र र व्यवसाय प्रभावित भएको भन्दै सरोकारवालाहरुले प्रहरीसमक्ष गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुगमन मुल्याकंन गर्न आएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी थप यता

स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा

२०८० आश्विन २२, सोमबार |  संवाददाता

धुलिखेल/ स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने भएको छ । नेपाल र जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको संस्था (GNESOG) को आयोजनामा असोज २४ र २५ गते धुलिखेल अस्पतालको अडिटोरियम थप यता

दशैंमा भुम्लु जान कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने

२०८० आश्विन २१, आईतबार |  संवाददाता

भुम्लु/ दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गर्ने भएको छ । कांग्रेस भुम्लु गाउँ कार्यसमितिको बैठकले विभिन्न पेशा, व्यबसाय र अध्ययनको सिलसिलमा काठमाडौं उपत्यकामा रहेका थप यता

पनौतीमा ‘योगेन्द्र स्मृती कप’ सुरु

२०८० आश्विन २०, शनिबार |  संवाददाता

पनौती – पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । पनौतीस्थित सरस्वति व्याईज क्लबले स्व.खेलाडि योगेन्द्र तामाङको सम्झनामा ‘योगेन्द्र स्मृती कप’ प्रतियोगिता आयोजना गरेको हो । क्लबका खेलाडि योगेन्द्र थप यता

चाडपर्व ‘सुरक्षित’ बनाउन जनप्रतिनिधी र सुरक्षा निकायको ‘तदारुकता’

२०८० आश्विन २०, शनिबार |  संवाददाता

धुलिखेल/ दशैं, तिहार लगायतका चाडपर्वलाई ‘सुरक्षित’ बनाउन जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायहरुले ‘तदारुकता’ देखाएका छन् । यातायात व्यवसायी र सरोकारवालासहितको छलफलले दशैं, तिहार लगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा थप यता

जिल्लाको आर्थिक उन्नती र प्रगतिको लागि बनेपा महोत्सव फलदायी : मन्त्री लामा

२०८० आश्विन १९, शुक्रबार |  संवाददाता

बनेपा / बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले जिल्लाको आर्थिक उन्नती र प्रगतिमा बनेपा महोत्सव फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार उग्रेश्वर मन्दिर परिसरमा महोत्सव उद्धघाटन गर्दै थप यता

रोशीमा खानेपानीका ६ नयाँ आयोजना सञ्चालन हुने

२०८० आश्विन १५, सोमबार |  संवाददाता

रोशी । रोशी गाउँपालिकामा खानेपानीका ६ नयाँ आयोजना सञ्चालन गर्न द्वीपक्षीय सम्झौता भएको छ । रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्वन्धी सम्झौता भएको हो । गाउँपालिकाको तर्फबाट थप यता

प्रहरीले १२ घण्टाभित्र पक्राउ गर्यो हत्या अभियुक्त

२०८० आश्विन १५, सोमबार |  संवाददाता

बनेपा / प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई १२ घण्टाभित्रै पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं १ टिमुरेचौर, घिमिरे गाउँमा मृत फेला परेका सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ का ५५ बर्षीय दूधलाल थिङको हत्यामा संलग्न थप यता

चुनावी प्रतिवद्धताको पालना : रोशीमा १७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा

२०८० आश्विन १३, शनिबार |  संवाददाता

रोशी / स्थानीय तहको निर्वाचन २०७९ मा रोशी गाउँपालिकामा निवार्चित जनप्रतिनिधीले आफ्नो चुनावी प्रतिवद्धता पुरा गर्दै लगेका छन् । उनीहरुले पदभार ग्रहण गर्दा गरेका निर्णय पनि कार्यान्वयन गरेका हुन् । रोशीले एक हजार ७ सय ८० थप यता

खानी तथा क्रसर बन्द हुँदा व्यवसायमा असर परेको निर्माण व्यवसायीको गुनासो

२०८० आश्विन १२, शुक्रबार |  संवाददाता

बनेपा/ तीन तहका सरकारका फरक- फरक निर्णयका आधारमा खानी तथा क्रसर बन्द हुँदा निर्माण व्यवसायमा असर परेको निर्माण व्यवसायीले गुनासो गरेका छन् । निर्माण व्यवसायी संघ काभ्रेको १३ औं बार्षिक साधारणसभामा बोल्ने अधिकाशं निर्माण थप यता