भकुण्डेवेशी \ यो कुनै विज्ञापन हैन, वास्तविकता हो । वत्ती र फूलहरुको पर्व तिहारलाई मालाको खोजीमा हुनुहुन्छ भने तपाई नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालय पुग्न सक्नुहुन्छ । जनक मावि तपाईको लागि उपयुक्त विकल्प हुन सक्छ भने थप यता
नमोबुद्ध \ काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबाहका बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल नमोबुद्ध नगरपालिका वडा न. ६ स्थित १ नम्बर पुलमा एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । सिन्धुलीतर्फ जाँदै गरेको ग थप यता
बनेपा — बडादशैंको अन्तिम दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका एवं जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ थप यता
मण्डनदेउपुर \ २०७२ सालको महाभूकम्पका कारण भत्किएका मन्दिरको पुनर्निर्माण गरिएको छ । मण्डनदेउपुर १०, कोटथुम्कामा रहेको उमादेवी र भीमसेन मन्दिर पुनर्निर्माण गरिएको हो । पुरातत्व विभाग, मण्डनदेउपुर नगरपालिकाको सहयोगमा थप यता
नमोबुद्ध\ विजया दशमीको सन्दर्भ पारेर नमोबुद्ध वडा नम्वर १ र ११ का १५ सय घरधुरीलाई चामल वितरण गरिएको छ । नमोबुद्द १ स्थित ठाङ्गु टासी याङ्चे गुम्बाका संस्थापक गुरु ठाङ्गु रेन्पोछेको स्मृतिमा नमोबुद्ध वडा नम्वर १ र ११ का १५ सय थप यता
बनेपा \ चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । घटस्थापनाकै दिन टिपरको ठक्करबाट एकजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते थप यता
बनेपा \ दशैं नजिकिएसंगै नुन, तेल, चामल जोहो गर्न समस्या पर्न सक्ने विपन्न परिवारकोमा ती सामाग्री लिएर नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका नेता कार्यकर्ता पुगेका छन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर वैद्यको थप यता
काठमाडौं \ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले सबैको एकताले मात्रै काभ्रे कांग्रेसलाई बलियो बनाउन सक्ने बताएका छन् । नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको प्रदेश सभा १(क) थप यता
बनेपा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले शिक्षकका केही माग संवोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाल शिक्षक संघ काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा थप यता
चरुवा/ नमोबुद्ध नगरपालिका वडा नं ३ का सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक व्यवस्थापन गरिएको छ । वडा भित्रको श्रीराम माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत, महांकाल आधारभूत विद्यालय र थप यता