भदौ १, काभ्रे। उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ। नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड थप यता
साउन ३१, काभ्रे। अरनिको राजमार्गमा अन्तर्गत धुलिखेलनको मिरावेल चोकमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाकल चालक प्यूठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरज गिरी रहेको थप यता
साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता
साउन ३० काभ्रे। बनेपा-१३ भैंसेपाटी जनागालमा मोटरसाइकल ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान १०:२० बजेको समयमा बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित थप यता
साउन २९, हेटौडा। बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन थप यता
साउन २९, काभ्रे। रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ। उक्त वडाको १ सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो। सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले थप यता
साउन २२, काभ्रे। धुलिखेल–१ स्थित देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५ वटा, पल्स अक्सिमिटर ५ वटा, ५ थान थप यता
साउन २२, काभ्रे। धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ। आइतबार बसेको वडा समितिको बैठकबाट किसानलाई तत्काल राहत दिने निर्णय गरेको हो। धुलिखेल नगरपालिका–२ भित्रका थप यता
साउन २२, काभ्रे। नमोबुद्ध नगरपालिकाका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवा विभाग मार्फत नगरपालिकाका सबै स्वास्थ्य संस्थामा माग बमोजिम अक्सिजन थप यता
असार ३१, काभ्रे। नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । पहिलो थप यता