मुख्य समाचार

पनौती-१० मा रहेको ‘साहारा जेष्ठ नागरिक समाज’द्वारा विभिन्न व्यक्तित्व सम्मानित

२०७९ चैत्र २५, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत २५, काभ्रे। पनौती-१० रहेको साहारा जेष्ठ नागरिक समाजले ४ जना जेष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। शुक्रबार साहारा जेष्ठ नागरिक समाजको ९औँ वार्षिक साधारणसभाको अवसरमा व्यक्तित्व सम्मान लगायतका विभिन्न  थप यता

पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान हुदै

२०७९ चैत्र २४, शुक्रबार |  panauti काभ्रे खबर देशभित्र पनौती मुक्तिनाथ पनौती

चैत २४, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव चैत ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा हुने भएको छ। आज मन्दिर प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा यहि थप यता

टिपरका लागि पनौती नगरपालिकाले तोक्यो नयाँ तालिका र रुट

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti काभ्रे खबर टिपर पनौती देशभित्र पनौती

चैत २४, काभ्रे। पनौती नगरपालिकाले टिपर सञ्चालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज भएको टिपर संचालन सम्बन्धि छलफलले नयाँ समय, तालिका र रूट तय गरिएको हो। नयाँ तालिका अनुसार भारवाहक सवारी साधन (टिपर) संचालन गर्न निर्धारण थप यता

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता

एसईई : मोरङमा एकै परीक्षा केन्द्रबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ, जिल्लाभर १९९ पक्राउ 

२०७९ चैत्र २३, बिहिबार |  एसईई परीक्षा देशभित्र मोरङ शिक्षा

चैत २३, मोरङ। मोरङमा एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। एकै परिक्षा केन्द्रमा १२७ जना नक्कली परीक्षार्थीले परिक्षा दिईरहेको फेला परेको हो। मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै थप यता

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, पठाओ लगायतका प्रभावित हुने

२०७९ चैत्र २२, बुधबार |  अर्थ खबर देशभित्र पठाओ

चैत २२, काठमाडौं। पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही थप यता

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै

२०७९ चैत्र २२, बुधबार |  इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग

चैत २२, काठमाडौं। लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ। नेपाली भाषा बचाउ अभियन्ता तथा भाषाका जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै थप यता

आयुर्वेद उपचारमा नागरिकको विश्वास बढ्दै, बनेपामा आयुर्वेद अस्पताल निर्माणको तयारी

२०७९ चैत्र २२, बुधबार |  kavre आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रे खबर देशभित्र स्वास्थ्य

चैत २२, काभ्रे। पछिल्लो समय आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। कोभिड पछि काभ्रेमा पनि आयुर्वेद सेवा लिने मानिसहरुको संख्या बढेको पाईएको हो। सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले आयोजना थप यता

डिजल र मट्टीतेल लिटरमा १० रुपैंया घट्यो, घट्ला सार्वजनिक यातायातको भाडा ?

२०७९ चैत्र २०, सोमबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

चैत २०, काठमाडौं। नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ। आज बसेको निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले थप यता

काभ्रेका सुगमदेखि विकटसम्मका विद्यार्थीलाई केयुको विज्ञान तथा ईन्जिनियरिंगका ल्याब प्रत्येक्ष अवलोकनको अवसर

२०७९ चैत्र २०, सोमबार |  kavre ku काभ्रे खबर देशभित्र शिक्षा

चैत २०, काभ्रे। काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालयले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरुलाई विश्व विद्यालयको बिज्ञान ल्याबहरुको प्रत्यक्ष अबलोकलन गराउन सुरु गरेको छ। विश्वविद्यालयले काभ्रेका १३ वटा थप यता