चैत १७, काभ्रे। पनौतीको विभिन्न क्षेत्रमा खसी/बोका चोरी गरी बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई आज ईकाला प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा थप यता
चैत १७, काभ्रे। नेपाली कांग्रेस नमोबुद्धले चैत्र २५ गतेसम्ममा सबै वडाको सम्मेलन गरिसक्ने निर्णय गरेको छ। भकुण्डेवेशीमा सम्पन्न नगर कार्यसमितिको पूर्ण बैठकले चैत्र २२ देखि २५ गते भित्र ११ वटै वडालाई सम्मेलन गर्न निर्देशन थप यता
चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता
चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता
चैत १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ। नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी थप यता
चैत १२, काभ्रे। काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका –८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ। नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी थप यता
चैत ८, काभ्रे। काभ्रे अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल-खावा सडकखण्डको बाटोको काम समयमै नहुदा सवारीसाधन तथा यात्रुले निकै सास्ती खेप्नु परेको छ। धुलिखेल बसपार्कदेखि खावासम्मको ४ किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ थप यता
चैत ५, काभ्रे। शारदा मावि सुन्थानले बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनीको आयोजना गरेको छ। शारदा माविको प्राङ्गणमा आयोजित शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई सफल बनाउन नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले थप यता
चैत ४, काभ्रे। नेपाल शिक्षक संघ काभ्रेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधीसमेत सर्वसम्मत भएको हो । समितिकोको उपाध्यक्ष थप यता
चैत ४, काभ्रे। पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाकै कर्मचारीमाथि हातपात गरेका छन्। अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडि उनकै थप यता