भदौ २३, भक्तपुर। गायक तथा संचारकर्मी कपिल कसपालले अब टेलिभिजनमा पनि आफ्नो यात्रा सुरुवात गरेका छन् । यात्रा रहेछ जिन्दगी" शिर्षकमा टेलिभिजन कार्यक्रम लिएर आएका छन जुन कार्यक्रम Seven Star 4K टेलिभिजनबाट प्रत्येक मंगलबार ७:१५ राति थप यता
भदौ ११, काभ्रे। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न भएको छ। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा यही भाद्र ७ र ८ गते थप यता
भदौ ५, काभ्रे। बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ। पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो। किसानहरुलाई मिनीटिलर हस्तान्तरण थप यता
भदौ ५, काभ्रे। सुरक्षित आप्रवासन परियोजना (सामी) रोशी गाउँपालिकाले आफै सञ्चालन गर्ने भएको छ । सिविक फोरम संस्थाको सहजीकरणमा गर्दै आएको परियोजना गाउँपालिका आफैले सञ्चालन गर्ने भएको हो। मंगलबार सेवाप्रदायक संस्था सिविक थप यता
भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्। दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा थप यता
भदौ १, काभ्रे। रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति थप यता
भदौ १, काभ्रे। उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ। नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड थप यता
साउन ३१, काभ्रे। अरनिको राजमार्गमा अन्तर्गत धुलिखेलनको मिरावेल चोकमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाकल चालक प्यूठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरज गिरी रहेको थप यता
साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता
साउन ३० काभ्रे। बनेपा-१३ भैंसेपाटी जनागालमा मोटरसाइकल ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान १०:२० बजेको समयमा बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित थप यता