फिचर

काभ्रेमा लागु औषध प्रयोग बढ्दो क्रममा

२०८० चैत्र २६, सोमबार |  संवाददाता

धुलिखेल /  जिल्लामा लागु औषधको प्रयोग बढ्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याकं अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा लागु औषध सेवन तथा ओसारपसारका १५ मुद्दा दर्ता भएका छन् । सेवनका ८ र ओसारपसारका थप यता

आयुर्वेद उपचार सेवा लिने बढ्दै, दृष्टिकोण भने फेरिएन

२०८० आश्विन २५, बिहिबार |  संवाददाता

बनेपा / प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढेपनि दृष्टिकोण भने फेरिएको छैन । ‘परम्परागत र ढिलो निको हुने’ भन्दै मानिसहरु आयुर्वेदिक उपचारमा कम चासो दिन्छन् । व्यक्ति र राज्यको दृष्टिकोष समेत थप यता

पनौतीको गोरखनाथमा गणेश मुर्ति स्थापनासंगै धर्मिक र पर्यटन केन्द्र बन्दै

२०७९ भाद्र १३, सोमबार |  akashbinayak gansh kavre panauti काभ्रे खबर गोरखनाथ देशभित्र पर्यटन

भदौ १३, काभ्रे। ऐतिहासिक पनौती नगरको गोरखनाथ डाँडामा पञ्चधातुद्धारा ९ फिट अग्लो गणेश 'आकाश विनायक'को मुर्ति निर्माण भएसंगै पनौतीको सौन्दर्य थपिएको छ। साथै, इच्छा शक्ति भयो भने चन्दा संकलनबाटै आफ्नो गाउँ ठाउलाई सुन्दर बनाउन थप यता

‘बा’ को बहि खाता !

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

सन्तानहरुलाई आफू भन्दा माथि चढाउन ति बलिया पाखुराहरुले उठाएका थिए ति पहाडहरुको भारि तर अहं तिमीले अय्यासम्म भनेन,   सन्तानहरु आफूले बिछ्याएका पहाडहरु चढदै गर्दा तिमी कति खुसि थियौ जस्को तौल सायद तराजुले थेग्न थप यता

पनौती नमोबुद्ध जात्रा

२०७९ भाद्र १०, शुक्रबार |  kavre namobudda jatra काभ्रे खबर नमोबुद्ध जात्र पर्यटन

भदौ १०, काभ्रे। पनौती नगर जात्रा तथा पर्वहरूले भरिएको धार्मिक एवं सांस्कृतिक नगर हो। यो नगरलाई पहिले पाञ्चालदेश भन्ने गरिन्थ्यो। पाञ्चाल देशमा नमोबुद्धको जन्म भएको थियो। शान्तिका दूत गौतम बुद्धको पूर्वजन्मको कथा ओगटेको यो थप यता

कुशादेवीकी एक बुढी आमा, जो १७ वर्षदेखि वेपत्ता छोराको पर्खाइमा बाचिरहेको आशा 

२०७९ श्रावण १०, मंगलबार |  kavre Kushadevi panauti काभ्रे खबर देशभित्र

साउन १०, काभ्रे। पनौती नगरपालिका-३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो। विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको थप यता

जनप्रतिनिधिमा इमान्दारीताको खाचो

२०७९ अषाढ ३१, शुक्रबार |  kavre अर्थ खबर देशभित्र राजनीति विचार

केशव थापा/ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार संबन्धी व्यवस्था कार्यान्वयन गर्न, सरकारको तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बीचको सहकारिता, सहअस्तित्व र समन्वयको प्रबद्र्धन गर्दै थप यता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

२०७९ अषाढ ९, बिहिबार |  मसाल जुलुस मूल्यवृद्धिको विरोध

असार ९, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य थप यता

पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेर आउने निगमको भनाइ

२०७८ फागुन २५, बुधबार |  Nepal oil nigam Petrol-nepal देशभित्र नेपाल आयल निगम पेट्रोलको मूल्य

फागुन २५, काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्व बजारमै मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीन पटकसम्म पेट्रोलियम पदार्थको थप यता

पनौतीमा बाह्र वर्षे मकर मेला सुरू, दर्शनार्थीहरूको घुइँचो (भिडियो)

२०७८ माघ १, शनिबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पनौती

माघ १, काभ्रे। पनौतीको ऐतिहासिक बाह्र वर्षे मकर मेला आज बाट सुरु भएको छ। प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर-७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा थप यता