राजनीति

पार्टी सभापति देउवाले विधान मिचेर बहादुरी देखाए : पौडेल

२०७७ श्रावण २८, बुधबार |  राजनीति

साउन २८, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक विधान मिचेर बहादुरी देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बलमिच्याइँ गरेको थप यता

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ श्रावण २२, बिहिबार |  काेराेना नेपाल

साउन २२, काठमाडौं। नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। निवासको थप यता

लकडाउन अन्त्य भएको सरकारकाे घोषणा, मुख्य क्षेत्र भने भदौसम्म बन्द यथावत्

२०७७ श्रावण ६, मंगलबार |  सरकारी घाेषणा

साउन ६, काठमाडौँ। सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लक डाउन अन्त्य भएको घोषणा गरेको छ। कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि थप यता

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

२०७७ श्रावण ५, सोमबार |  हवाई उडान

साउन ५, काठमाडौं। सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको गरेको हाे । संस्कृति, पर्यटन तथा नागरिक थप यता

अयाेध्या प्रकरण : प्रधानमन्त्रीकाे टिप्पणीप्रति परराष्ट्रद्वारा बचाउ

२०७७ अषाढ ३१, बुधबार |  अाेलिकाे बाेली

असार ३१, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा सोमबार दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अयोध्या र रामको जन्मभूमिबारेमा दिनुभएको थप यता

नेपालमा भारतीय न्युज च्यानलको प्रशारणमा रोक

२०७७ अषाढ २५, बिहिबार |  नेपाल विरूद्व दुष्प्रचार

असार २५, काठमाडौं । भारतीय च्यानलको प्रशारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएकाे बताएका छन् । भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय थप यता

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी–पहिरोबाट भएको क्षतिप्रति सभामुख सापकोटाद्वारा दुःख व्यक्त

२०७७ अषाढ २५, बिहिबार |  बाढीपहिरो

असार २५, सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको थप यता

काभ्रेका खरेल र बादेलाइ ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मान

२०७७ अषाढ २५, बिहिबार |  संवाददाता

असार २५, काभ्रे । गणेशमान सिंह फाउन्डेसनले नेपाली काँग्रेसका नेताहरु काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ । फाउन्डेसनबाट गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका थप यता

सांसद सरिता गिरि पार्टीबाट निष्काशित, सांसद पद गयो

२०७७ अषाढ २३, मंगलबार |  राजनीति

असार २३, काठमाडौं । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव थप यता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षणका लागि पानी पठाइयाे, छिट्टै उद्घाटन गरेर पानी वितरण गर्छौ: मन्त्री विना मगर

२०७७ अषाढ २१, आईतबार |  मेलम्ची पिउने पानी

असार २१, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची उद्घाटन टाढा नभएको बताएकी छन्। आइतबार पत्रकार सम्मेलन गरी अन्तिम चरणमा काम भैरहेकाले छिट्टै उद्घाटन गरेर राजधानीवासीलाई पानी वितरण गर्ने मन्त्री मगरले बताइन्। उनको थप यता