साहित्य

लक्ष्य अघि

२०७९ भाद्र २५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

लक्ष्य अघि जन्मसँगै छाउँछ बादल हस्तरेखाहरूमा र छोपिदिन्छ मनको शान्ति आपतको प्रकोपले मौकाको खोजीमा स्वार्थीहरू लाभको फसल उब्जाइरहेका हुन्छन् । इच्छाको थप यता

उनको माया : लघुकथा

२०७९ भाद्र २५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

कल्याणी खुशी, प्रोफेसर शहीदशरण पाठकोपाध्याय आनन्दकी जीवनसङ्गिनी, यतिखेर बिहानीको भ्रमणमा, पतिसित। " त्यो मनको कुरा खुलस्त भन्नुहोस् न आर्यपुत्र, किन लुकाएको मलाई? हजुरको अनुहारमा उदासी छायो भने म आत्तिन्छु। हजुरलाई खुशी थप यता

जिन्दगी

२०७९ भाद्र १८, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

जिन्दगी ! पातमा अल्झिएको शीत जस्तै हो घामले सेक्दै लाँदा क्षितिज पारी विलाउँछन् शून्यसरी यदि कसैगरी कहीँ कतै तप्किएछ भनेपनि अस्तित्वविहिन हुन्छ त्यो शीत - न धर्ती रसाउँछ - न माटो उर्वराउँछ - न त कुनै वृक्षले शीतलता नै ! थप यता

कदम कदम

२०७९ भाद्र १८, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

सकुनीहरुको रजाईं थियो पितामहको गाउँमा सकुनी सकुनी थिए युधिष्ठीरको ठाउँमा युद्धै युद्धले घेरिएको थियो शान्तिको नाउँमा निमुखालाई पेलेको थियो आफै जित्ने दाउमा बजारै भरी लिलाम थियो द्रौपतीहरुको चीरै चीर कोहिलाई केके थप यता

केही मुक्तक

२०७९ भाद्र १८, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

मनमा लागेको मुखले खोल्नुपर्छ भित्रभित्रै गुम्साएर हुन्न बोल्नुपर्छ दुईदिने जिन्दगी खुशीसाथ बाँच्न मनको द्वेषलाई आगोमा पोल्नुपर्छ । देखे पनि नदेखेझैं गर्छौ किन ? छिनछिनमै डेरा सर्छौ किन ? आफ्नो स्वार्थ पूरा थप यता

सन्दर्भ र जीवन

२०७९ भाद्र १८, शनिबार |  Tank Sambahanfe शनिबार साहित्य विशेषांक साहित्य

सन्दर्भ खोतलेर जीवनका यावत पक्षहरु जीवनका यावत बिपक्षहरु हरेक सेकेण्ड हरेक मिनट हरेक घण्टा हरेक दिन हरेक हप्ता हरेक महिना हरेक बर्ष अनेकौ ढङ्गले दिमाकिय नाङ्लोमा राखेर केलाउछु निफन्छु र सफा साग्ला बिचारहरु आफ्नै थप यता

अहंकारको आयु लामो हुदैन

२०७९ भाद्र १५, बुधबार |  poem कविता देशभित्र साहित्य

कविता : अहंकारको आयु लामो हुदैन सक्दैन घमण्डले शिखर चुम्न न सक्छ जीवन सुखमा जीउन मूर्खमा दोष हुन्छ जस दिदैन अहंकारको आयु लामो हुदैन ढल्काउछ तराजु पारेर पाटो घमण्ड सधै दुषित हुन्छ बाटो ज्ञानको भण्डार दम्भले छुदैन अहंकारको थप यता

नबाँधिएको बन्धन

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

एकाएक उषामा परिवर्तन आएकोमा बिनोदलाई अचम्म लागिरहन्छ। ऊ अझै पनि यति छिटो यकिन गर्न सकिरहेको छैन कि उषामाथि संका गर्ने ठाउँ भएर पनि । फोन र कल रिसिभ गर्ने त के कुरा र अगाडि हुँदा पनि कुनै बहाना बनाएर उम्कने । आफ्नै आँखा अगाडि हिजो थप यता

‘बा’ को बहि खाता !

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

सन्तानहरुलाई आफू भन्दा माथि चढाउन ति बलिया पाखुराहरुले उठाएका थिए ति पहाडहरुको भारि तर अहं तिमीले अय्यासम्म भनेन,   सन्तानहरु आफूले बिछ्याएका पहाडहरु चढदै गर्दा तिमी कति खुसि थियौ जस्को तौल सायद तराजुले थेग्न थप यता

कबिता : सपना

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

सपनाहरूका सत्य तिमी बिना जीवन , जीवन छैन केवल जिउँदो लाश हो यसैले जोडिरहन्छु चुँड़िएको धागो जानी - नजानी सबै उदास क्षण पुरानो सम्बन्धको धागोले मुक्त गरिरहेछु गाँठो चुपचाप बुनिरहन्छु सपनाहरूको जालो यसै थप यता