देश भित्र

संविधान दिवसमा नमोबुद्ध नगरद्वारा भकुण्डेवेशीमा दिप प्रज्वलन

२०७९ आश्विन ३, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असोज ३, काभ्रे। संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ। संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित थप यता

बनेपामा आजबाट ‘काभ्रे महोत्सव’ सुरु, बृद्धबृद्धालाई प्रवेश निःशुल्क

२०७९ आश्विन ३, सोमबार |  kavre अर्थ खबर काभ्रे खबर काभ्रे महोत्सव २०७९ देशभित्र पर्यटन

असोज ३, काभ्रे। आजबाट बनेपामा 'काभ्रे महोत्सव' सुरु भएको छ। दशैको पुर्वसन्ध्यामा काभ्रेको व्यापारिक शहर बनेपाको उग्रेश्वर मन्दिर छेउमा काभ्रे महोत्सव सुरु भएको हो। 'व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि' थप यता

भुम्लुका सबै वडामा बर्षातले बिगारेका सडकको मर्मत सुरु, दशैंमा घर फर्कनेलाई समस्या नहुने

२०७९ आश्विन ३, सोमबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असोज ३, काभ्रे। भुम्लु गाउँपालिकाले दशैं नजिकिदैं गर्दा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको छ। ‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैं अघि नै पालिका सबै वडाको सडकहरु मर्मत संभार गर्न थप यता

अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ जना घाइते

२०७९ आश्विन १, शनिबार |  अछाम पहिरो देशभित्र बाढीपहिरो

असोज १, अछाम। अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो थप यता

काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ हुमागाईसहित सिंगो टिम विजयी

२०७९ आश्विन १, शनिबार |  kavre Nepal Red Cross Society kavre Raghunath humagain काभ्रे खबर देशभित्र नेपाल रेडक्रस सोसाइटी काभ्रे

असोज १, काभ्रे। नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको अध्यक्षमा रघुनाथ हुमागाई विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनसंगै राती अबेर सकिएको मतगणनाको नतिजाबाट रघुनाथ हुमागाईको टिम नै विजयी भएको हो। एमालेका थप यता

प्रदीप खड्काले मागे बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा

२०७९ आश्विन १, शनिबार |  Bhuwan KC pradip khadaka देशभित्र मनाेरन्जन

असोज १,  काठमाडौँ। अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्। शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले अध्यक्ष केसीको विरुद्धमा सर्वोच्चमा मुद्धाको पेशी अघि राजीनामा थप यता

रोशी भीमखोरीमा श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भीर

२०७९ आश्विन १, शनिबार |  kavre Roshi gaunpalika अपराध काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

असोज १, काभ्रे। रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय थप यता

आज विश्वकर्मा पूजा गरिँदै

२०७९ आश्विन १, शनिबार |  देशभित्र धर्म परम्परा विश्वकर्मा पुजा

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

अछाम पहिरो: मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

२०७९ आश्विन १, शनिबार |  अछाम पहिरो देशभित्र बाढीपहिरो

असोज १, काठमाडौं। अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये ४ जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ थप यता