अर्थ खबर

उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाविच सहकार्य हुनुपर्नेमा जोड

२०८१ जेष्ठ १५, मंगलबार |  संवाददाता

धुलिखेल / उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरुविच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरुले जोड दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायले धुलिखेलमा आयोजना थप यता

बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु

२०८१ जेष्ठ १०, बिहिबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा शुरु भएको महोत्सव जेठ १०, ११ र १२ गतेसम्म थप यता

चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

२०८१ जेष्ठ १, मंगलबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन थप यता

सहकारीहरु मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्याः मन्त्री अधिकारी

२०८१ बैशाख २५, मंगलबार |  संवाददाता

काठमाडौं / भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) थप यता

प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोकमा अभियान

२०८१ बैशाख २०, बिहिबार |  संवाददाता

बेथानचोक / प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ । दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सिप, प्रविधी थप यता

जिल्लामा कृषि विकासका चूनौती : रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या

२०८१ बैशाख १७, सोमबार |  संवाददाता

धुलिखेल /  जिल्लामा कृषि क्षेत्रको विकासको लागि रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या रहेको सरोकारवालाले बताएका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी थप यता

रोशी उद्योग वाणिज्य संघ गठन, कटुञ्जेवेशीमा कार्यालय सञ्चालन

२०८१ बैशाख १५, शनिबार |  संवाददाता

कटुञ्जेवेशी/ रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ । जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि गठन भएको हो । गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, थप यता

ग्रीन हाइड्रोजन अध्ययनको लागि सम्झौता

२०८१ बैशाख ८, शनिबार |  संवाददाता

धुलिखेल/ ग्रीन हाइड्रोजन उत्पादनसम्बन्धी अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) र नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनी बीच तीनबुँदे सम्झौता भएको छ । सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन थप यता

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

२०८१ बैशाख ७, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा मन्त्रालयले कार्यालय स्थापना गर्न लागेको हो । मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका थप यता

भकुन्डे–मेच्छे सडक : म्याद सकिन ४ महिना बाँकी हुँदा २२ प्रतिशत प्रगति

२०८० चैत्र २५, आईतबार |  संवाददाता

भकुण्डेवेशी /  आयोजना सम्पन्न गर्ने म्याद सकिन करिब ४ महिना मात्रै बाँकी हुँदा निर्माणाधीन भकुण्डे–मेच्छे –मुक्पाटार–तित्रेटार– माम्दी सडकको भौतिक प्रगति २२ प्रतिशत मात्रै छ । भौतिक प्रगति २ प्रतिशतमा अलपत्र छाडिएको सडक थप यता

↑