अर्थ खबर

पनौतीमा सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’

२०८० चैत्र १८, आईतबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित त्रिवेणीघाट परिसरमा पनौतीको सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’ तयार गरिएको छ । पनौती पर्यटन विकास केन्द्रले त्रिवेणीघाट परिसरस्थित एक घरको भित्तामा पवित्र तीर्थस्थल थप यता

अन्तर्राष्ट्रिय महिला दिवसमा बाइक ‘राइड’

२०८० फागुन २५, शुक्रबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर करिब ५० जना वाईक राइडर तथा स्कुटर राइडर महिलाले र्याली गरेका छन् । नेपाल अटोमोवाईल एसोसियसन (नासा) नेपाल अन्तर्गत वमेन कमिसनले काठमाण्डौ देखि बनेपासम्म र्याली गरेको हो थप यता

धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

२०८० फागुन २३, बुधबार |  संवाददाता

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको थप यता

९ बुँद्धे संकल्प प्रस्ताव पारित गर्दै सकियो बागमती प्रदेश साकोस समिट

२०८० फागुन १७, बिहिबार |  संवाददाता

बनेपा  /  बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट’ नौ बुँद्धे संकल्प पारित गर्दै बिहिबार सकिएको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी थप यता

कृषकहरुको रचनात्मक आन्दोलन : विक्री नभएपछि निशुल्क दुध वितरण

२०८० फागुन १७, बिहिबार |  संवाददाता

बनेपा /  दुध विक्री हुन समस्या भएपछि आन्दोलित कृषकहरुले निशुल्क वितरण गरेका छन् । बनेपा चारदोबाटोमा बिहिबार प्रदर्शन गरेका कृषकहरुले दुध तताएर निशुल्क वितरण गरेका हुन् । विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र दुग्ध थप यता

बागमती प्रदेश साकोस समिट : बागमती प्रदेशभरका सहकारीकर्मी एकै ठाउँमा

२०८० फागुन १६, बुधबार |  संवाददाता

भक्तपुर  / बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ सुरु भएको छ । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरु थप यता

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : ६ करोडको कारोबार, १ लाख ५० हजारको सहभागिता

२०८० फागुन ९, बुधबार |  संवाददाता

बनेपा /   फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मूल आयोजक समितिकातर्फबाट संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार थप यता

सकियो काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव

२०८० फागुन ७, सोमबार |  संवाददाता

बनेपा /  फाल्गुन ४ गतेबाट बनेपामा सुरु काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव २०८० सोमबार सकिएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग थप यता

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : सास्कृतिक कार्यक्रम र स्टल दुवै खचाखच

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा /  फाल्गुन ४ गतेदेखि बनेपामा जारी बृहत कृषि महोत्सवको मुख्य आकर्षण कृषकले उत्पादन गरेका रैथाने कृषि उपज, कृषि औजार, दुग्धजन्य, तरकारीजन्य उत्पादनहरु हुन् । यसका अलावा हरेक दिन हुने सास्कृतिक कार्यक्रममा पनि दर्शकको थप यता

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव बनेपामा शुरु

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा /  बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० शुक्रबारबाट बनेपामा शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, थप यता

↑