चैत २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ। प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय थप यता
चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता
चैत २२, काठमाडौं। पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही थप यता
चैत २२, काठमाडौं। नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ। महासंघका अनुसार अघिल्लो दिनको थप यता
चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता
चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता
चैत १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ। नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी थप यता
चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ। बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५० प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको थप यता
चैत २, काभ्रे। नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ। ‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ थप यता
चैत्र १, काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ। डीडीसीका महाप्रवन्धक थप यता