अर्थ खबर

यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

२०८० जेष्ठ २, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र पनौती सामुदायिक साकोस पनौती

जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्। आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप यता

 डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे

२०८० जेष्ठ २, मंगलबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

जेठ २, काठमाडौं। सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ। नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब थप यता

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

२०८० बैशाख ३१, आईतबार |  देशभित्र सूचना प्रबिधि

बैशाख ३१,काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा थप यता

नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

२०८० बैशाख २५, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नमोबुद्ध नगर पर्यटन

बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता

आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु, यस्तो छ प्राचिन किम्बदन्ती

२०८० बैशाख २१, बिहिबार |  chandeshwori jatra kavre काभ्रे खबर चण्डेश्वरी जात्रा देशभित्र पर्यटन

बैशाख २१, काभ्रे। काभ्रेमा आजबाट २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ। चण्डेश्वरी जात्रा हरेक वर्ष चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म जात्रा मनाउने थप यता

मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

२०८० बैशाख १९, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर सामुदायिक बचत तथा ऋण सहकारी सस्था

बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ। टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई थप यता

लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने

२०८० बैशाख १८, सोमबार |  अर्थ खबर तातोपानी नाका तातोपानी नाका खुल्दै देशभित्र सिन्धुपाल्चोक

बैशाख १८, काठमाडौं। लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा थप यता

दुर्गा प्रसाईले आम्दानीको आयकर तिरेनन्, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

२०८० बैशाख १३, बुधबार |  अर्थ खबर दुर्गा प्रसाई देशभित्र

बैशाख १३, काठमाडौं। आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम थप यता

यातायातको अनलाइन लाइसेन्ससम्बन्धी सबै सेवा अबरुद्ध, कहिले खुल्छ छैन अत्तोपत्तो

२०७९ चैत्र २८, मंगलबार |  देशभित्र यातायात व्यवस्था विभाग लाइसेन्स

चैत २८, काठमाडौं। मंगलबार (आज) बिहानदेखि अनलाइन लाइसेन्सको सबै सेवाहरु ठप्प भएको छ। सरकारको एकीकृत डेटा सेन्टरको डेटावेस सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रको सबै काम मंगलबार बिहानदेखि ठप्प भएको यातायात व्यवस्था थप यता

जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र २७, सोमबार |  अर्थ खबर देशभित्र प्रधानमन्त्री प्रचण्ड राजनीति

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता

↑