अर्थ खबर

बेथानचोकमा क्षतिग्रस्त सडक पुननिर्माण शुरु

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता

जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धमा जिल्ला सहकारी संघले दियो तालिम

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ । शिक्षा तथा तालिम व्यवस्थापन थप यता

बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट थप यता

पनौतीमा सञ्चालित ३ रोडा ढुंगाा उद्योग बन्द गराइयो

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

पनौती / पनौती नगरपालिकाको वडा नं २ र १२ मा संचालनमा रहेका तिनवटा रोडा ढुंगा उद्योग नगरपालिकाले बिहिबार बन्द गराएको छ । खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको र पटक पटक ताकेता गर्दा समेत बन्द गरेको थप यता

नमोबुद्धमा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ कार्यक्रम

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको छ । श्रम, थप यता

व्यवसाय प्रवद्र्धन सम्बन्धमा जिल्ला सहकारी संघले गर्यो अन्तरक्रिया

२०८१ फागुन २०, मंगलबार |  संवाददाता

पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ । पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार थप यता

ऋण नतिर्नेले नै सहकारीका बारेमा ‘भ्रम’ फैलाएका छन् : मन्त्री अधिकारी

२०८१ फागुन १९, सोमबार |  संवाददाता

पनौती / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ‘ऋण नतिर्ने’ले नै सहकारीका बारेमा ‘भ्रम’ फैलाएको तर्क गरेका छन् । पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष थप यता

बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

२०८१ फागुन ५, सोमबार |  संवाददाता

काठमाडौं / परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्री मियाजी ताकुमामार्फत जापान सरकारलाई आग्रह थप यता

डढेलो व्यवस्थापन गर्न कार्ययोजना बनाउने सरोकारवालाहरुको निर्णय

२०८१ माघ १८, शुक्रबार |  संवाददाता

धुलिखेल / जिल्लामा डढेलो व्यवस्थापन गर्न कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरिएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकले निर्णय कार्यान्वयनका लागि जिल्ला विपद व्यवस्थापन समितिबाट सहयोग र अनुगमन गरिने निर्णय थप यता