जेठ ६, काठमाडौं । कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएका सात मुलुकबाट मात्र ४ लाखभन्दा बढी नेपालीले स्वदेश फर्किने चाहना व्यक्त गरेका छन्। सरकारले उनीहरुलाई फिर्ता ल्याउने कार्ययोजना पनि थप यता
जेठ ६, एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म ९० हजार ३३८ जनाको ज्यान थप यता
जेठ ५, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् । अमेरिकन आइडलको १८ औं संकरणsकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ । उत्कृष्ठ पाँचमा थप यता
जेठ ४, काठमाडौं । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ। लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रधानमन्त्री थप यता
जेठ २, काभ्रे । कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय संकट थप यता
जेठ १, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोना रूप बदलेर थप यता
बैशाख २९, काठमाडौं । लकडाउनको समयमा महँगोमा मासको दाल बिक्री गरेपछि बिगमार्टलाई कारवाही गरिएको छ । काठमाडौंको हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटलाई वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले मासको दाल प्रतिकिलो २७१ थप यता
बैशाख २९, एजेन्सी । जर्मनीमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढेको देखिएको छ। लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात री–प्रोडक्शन दर बढेको रोबर्ट कोच थप यता
बैशाख २७, इस्लामावाद । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई अाज (शनिबार)देखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप थप यता
बैशाख २६, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा थप यता