अर्थ खबर

कोरोनाले विश्वमा मर्ने ४७ हजार नाघ्यो, अमेरिकामा एक दिनमा ८८४ को मृत्यु

२०७६ चैत्र २०, बिहिबार |  कोरोना कहर

चैत्र २० , एजेन्सी । कोरोना भाइरसको केन्द्र बनेको अमेरिकामा एक दिनमै उक्त संक्रमणबाट ८ सय ८४ को मृत्यु भएको छ । यसले यस देशमा मर्नेको कुल संख्या बढेर ४ हजार ४ सय ७५ पुगेको छ । अमेरिकामा २ लाख १५ हजार १ सय ७५ कोरोना भाइरसबाट थप यता

भारतमा कोरोनाबाट ३० जनाको मृत्यु, संकटमा लकडाउन

२०७६ चैत्र १७, सोमबार |  कोरोना कहर

चैत १७, काठमाडौँ । कारोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । हिजो आइतबार मात्रै भारतमा ५ जना कोरोना संक्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना थप यता

२४ घण्टामा विश्वभर ३ हजार ५१५ काे मृत्यु, अमेरिकामा एकैदिन साँढे २९ हजार संक्रमित

२०७६ चैत्र १६, आईतबार |  काेराेना कहर

चैत १६, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा ६६ हजार ७ सय ६६ जना मानिस संक्रमित भएको थप यता

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो

२०७६ चैत्र १६, आईतबार |  कोरोना भाइरस

चैत १६, नयादिल्ली । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो । महाराष्ट्रमा ६, गुजरातमा चार, थप यता

चुरोट, बिँडी खानेहरु कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य सङ्गठन

२०७६ चैत्र १६, आईतबार |  कोरोना भाइरस

चैत १६, काठमाण्डौ  । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ । चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने थप यता

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

२०७६ चैत्र १५, शनिबार |  कोरोना कहर

चैत १५, काठमाण्डौ । विश्वभर कोरोना भाइरस ९कोभिड १९० बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् । कोरोनाका थप यता

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु, कुन देशमा कति ?

२०७६ चैत्र १४, शुक्रबार |  कोरोना भाइरस

चैत १४, एजेन्सी। विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार थप यता

काेराेनाले विश्वभर २० हजार मृत्युु, दस देश बढी प्रभावित

२०७६ चैत्र १२, बुधबार |  काेराेना कहर

चैत १२, काठमाडौं । विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ । विश्वका यी दश देश छन् थप यता

भारत पनि ३ साता ‘लकडाउन’

२०७६ चैत्र ११, मंगलबार |  लकडाउन

चैत ११, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा थप यता

सुनचाँदीको कारोबार बन्द

२०७६ चैत्र ११, मंगलबार |  सुनकाे भाउ

चैत ११, काठमाडौँ । सरकारले मुलुक ‘लकडाउन’ गरेपछि नेपालमा सुनचाँदीको कारोबार पनि बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी कारोबार बन्द भएको जानकारी दिए । उनले नेपाल सुनचाँदी थप यता

↑