अर्थ खबर

डलरको भाउ बढ्दा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

२०७६ चैत्र ११, मंगलबार |  अर्थ खबर

चैत ११, काठमाडौं । डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । एक अमेरिकी डलरको भाउ १२२ रुपैयाँ ३४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज डलरको खरिद दर १ सय २१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २२ रूपैया ३४ पैसा कायम गरेको छ थप यता

कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको ज्यान गयो

२०७६ चैत्र ११, मंगलबार |  कोरोना भाइरस

चैत ११, काठमाण्डौ । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । कोरोनासँग मिल्दोजुल्दो थप यता

काेराेना भाइरस विरूद्व ७० किसिमका अाैषधी परिक्षण हुदै

२०७६ चैत्र ११, मंगलबार |  काेराेना भाइरस

चैत ११,एजेन्सी । कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । साेमबार एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् । पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै आएका थप यता

कोरोना भाइरस रोकथाम गर्न साउदीमा देशभर कर्फ्यु

२०७६ चैत्र १०, सोमबार |  कोरोना कहर

चैत १०, एजेन्सी । कोरोना भाइरस रोकथाम तथा गर्न साउदी अरेबियाले देशभर कर्फ्यु लगाएको छ । साउदीका राजा सलमान बिन अल साउदले आज सोमबारदेखि देश भर कर्फ्यु लगाउने घोषणा गरेका हुन् । उनले २१ दिनसम्मको लागि हरेक दिन बेलुका ७ बजेदेखि थप यता

सुनको मुल्यमा सामान्य बृद्वि

२०७६ चैत्र १०, सोमबार |  सुनकाे भाउ

चैत १०, काठमाडौँ– साताको दोस्रो दिन अाज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे (आइतबार) ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७७ हजार रुपैयाँमा थप यता

कोरोनाको कहर : कोलम्बियाको जेलमा झडप, कम्तिमा २३ जनाको मृत्यु

२०७६ चैत्र १०, सोमबार |  कोरोना कहर

चैत १०, एजेन्सी । कोलम्बियाको राजधानी बोगोटामा रहेको रहेको जेलमा झडप हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ। बोगोटाको सबैभन्दा ठूलो मध्येको एक जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबिच कैदी भाग्ने प्रयास थप यता

सुनचाँदीको भाउ बढ्यो

२०७६ चैत्र ९, आईतबार |  सुनको भाउ

चैत ९, काठमाण्डौ । सुनको भाउ आज (आइतबार) तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शु्क्रबार सुन थप यता

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु, मृतकको संख्या ४ हजार ३२

२०७६ चैत्र ८, शनिबार |  कोरोना कहर

चैत ८, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यो सँगै कोरोना भाइरसको संक्रमणबाट इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार थप यता

संकटका बेला एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट, तेब्बरसम्म भाडा बृद्धि

२०७६ चैत्र ८, शनिबार |  कोरोना कहर

चैत ८, काठमाण्डौ । मुलक कोरोना भयको त्रासबाट गुज्रिरहेका बेला एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा ब्रम्हलुट मच्चाएका छन्। विपतको मौका छोपी हवाई भाडादरमा दोब्बरदेखि तेब्बरसम्म बृद्धि गरिएपछि यात्रुहरुको ढाड सेकिएको थप यता

कोरोनाका कारण भारतमा चारजनाको मृत्यु, एकैदिन ५५ संक्रमित थपिए

२०७६ चैत्र ८, शनिबार |  कोरोना भाइरस

चैत ८, काठमाण्डौ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने २५० जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्रै भारतमा ५५ थप यता

↑