नमोबुद्ध

अष्ट्रेलियाको हुमे सिटी र नमोबुद्व नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ अष्ट्रेलियास्थित भिक्टोरिया राज्यमा रहेको हुमे सिटी काउन्सिल र नमोबुद्व नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । सोही सन्दर्भमा सास्कृतिक, कृषि, पर्यटन र खनिज उत्पादन लगायतका बिषयमा बस्तुगत अध्ययन थप यता

नमोबुद्ध–९ लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति बन्ने

२०८० माघ ३, बुधबार |  संवाददाता

नमोबुद्ध \ नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति निर्माण थालिएको छ । वडा कार्यालयको २ लाखका साथै अन्यको सहयोगबाट बन्ने बुद्ध मुर्ति निर्माण शिलान्यास नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले गरे । थप यता

दाप्चा आयुर्वेद औषधालयले मनायो राष्ट्रिय योग दिवस

२०८० माघ १, सोमबार |  संवाददाता

दाप्चा/ दाप्चा आयुर्वेद औषधालयले ९ औं राष्ट्रिय योग दिवस मनाएको छ । सोमबार दाप्चास्थित औषधालयले एक कार्यक्रम गरेर दिवस मनाएको हो । कार्यक्रममा नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले योग कक्षा थप यता

भकुण्डेवेशी जेसीज बर्ष २०२४ का पदाधिकारीहरुको पदस्थापन

२०८० पौष २८, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ भकुण्डेवेशी जेसीज बर्ष २०२४ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । बर्ष २०२४ को लागि खुमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । कार्यकारिणी उपाध्यक्षमा थप यता

भगवती प्रा. वि. लाई लायन्स क्लव अफ काठमाडौ प्रभु आर. टि. को सहयोग

२०८० पौष २८, शनिबार |  संवाददाता

बेलबोटटार/ लायन्स क्लब अफ काठमाडौ प्रभु आर. टि. ले नमोबुद्ध वडा नम्बर ६ स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ । सामुदायिक विद्यालय सहयोग कार्यक्रम २०२४ अन्तर्गत सो थप यता

नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन : जनस्वास्थ्य सेवा विद्येयक पारित

२०८० पौष २६, बिहिबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ । बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका थप यता

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

२०८० पौष २०, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भकुण्डेवेशीमा शुक्रवारबाट शुरु भएको छ । जनक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगर भरीका १२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा थप यता

आपतकालीन अवस्थाको व्यवस्थापन गर्न मेथिनकोट अस्पतालमा पूर्वअभ्यास गरियो

२०८० पौष १९, बिहिबार |  संवाददाता

भकुण्डेवेशी \ मानवसिर्जित वा प्राकृतिक प्रकोप जस्ता आपतकालीन अवस्थाको व्यवस्थापनका लागि मेथिनकोट अस्पतालमा पूर्वअभ्यास (ड्रिल) गरिएको छ । मेथिनकोट अस्पतालको आयोजनामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको अभ्यासमा थप यता

नमोबुद्धका पूर्व वडाअध्यक्ष लामाको मृत्यु

२०८० पौष १०, मंगलबार |  संवाददाता

नमोबुद्ध\ नमोबुद्ध नगरपालिका वडा नं १ का पूर्ववडाअध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । जाडोको कारण हिटर र फलामको कराइमा आगो बालेर तापेका ८२ बर्षीय लामा र उनकी श्रीमती असनी लाा विहान अबेर सम्म नउठेपछि छोरा र बुहारी ढोका थप यता