ललितपुर / हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश थप यता
नमोबुद्ध / गत २०८१ साल असोजमा परेको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले क्षतिग्रस्त नमोबुद्ध नगरपालिका–२ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा लैंगिकमैत्री शौचालय निर्माण गरी रोटरी क्लब अफ काठमाडौं हाइटले थप यता
काठमाडौं / कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय नमोबुद्ध नगरपालिका वडा नं १० का अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘उदयमान उद्यमी सम्मान २०२६’ प्रदान गरेको छ । रोटरी क्लब अफ काठमाडौं थप यता
पनौती / नगरवासीलाई आँखा उपचार सेवा निःशुल्क उपलब्ध गराउन पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपाबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार, पनौती नगरभित्रका मोतिविन्दु तथा आँखाको पर्दा सम्बन्धी थप यता
ढुङखर्क/ काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित कृष्णगोपाल माद्यामिक विद्यालयमा एक भएको स्वास्थ्य शिविरमा २ सय स्थानीय लाभान्वित भएका छन् । ग्रेस नेपालको आयोजना, बेथानचोक गाउँपालिका ३ नम्बर वडा थप यता
धुलिखेल / अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा आयोजना गरिएको छ । धुलिखेल अस्पतालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै थप यता
धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ । बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र थप यता
धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ । बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल थप यता
खार्पाचोक/ रोशी गाउँपालिका वडा नं ८, खार्पाचोकमा विवाद भएको भनिएको बुद्धचित माला प्रकृयागत रुपमा खरिद गरिएको पाइएको छ । करारनामा गर्ने ४ जना मध्ये २ जनाले दाना टिप्न अनिच्छा देखाएपछि सम्झौता गर्ने मध्येकै अरु २ जनाले बोटधनीको थप यता
धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई थप यता