मुख्य समाचार

भुम्लु गाउँपालिकाद्वारा किसानलाई जैविक मल बनाउने प्रशिक्षण

२०७९ श्रावण ३०, सोमबार |  Bhumlu kavre काभ्रे खबर कृषि खबर देशभित्र भुम्लु गाउँपालिका

साउन ३०, काभ्रे। काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ। किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या थप यता

पर्साका किसानले ६ ट्रक मल नियन्त्रणमा लिए

२०७९ श्रावण २९, आईतबार |  कृषि खबर देशभित्र पर्सा रासायनिक मल

साउन २९, काठमाडौं। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थप यता

बेथानचोक-१ च्याम्राराङ्बेशीका किसानलाई दुधमा प्राप्त अनुदान रकम वितरण सुरु

२०७९ श्रावण २६, बिहिबार |  kavre काभ्रे खबर कृषि खबर दुधमा प्राप्त अनुदान देशभित्र बेथानचोक गाउँपालिका

साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकामा दुधमा लिटर अनुदान वितरण कार्यक्रम सुरु गरिएको छ। बेथानचोकको वडा नम्बर-१ च्याम्राराङ्बेशीका किसानहरुलाई अनुदान रकम  वितरण गर्दै आजबाट कार्यक्रमको सुरुवात गरिएको हो। बागमती प्रदेश थप यता

पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गरिदिने

२०७९ श्रावण २६, बिहिबार |  kavre panauti काभ्रे खबर देशभित्र मोतिबिन्दु रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा स्वास्थ्य

साउन २६, काभ्रे। पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गर्ने भएको छ। यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंग सम्झौता समेत गरेको छ। पनौती नगरबासीको आँखाको उपचार गर्ने बारे आज थप यता

देशभर ६० जिल्लामा देखियो ‘डेंगु’, एक महिनामै ४ सय बिरामी

२०७९ श्रावण २६, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

साउन २६, काठमाडौं। बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् ६ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ। यद्यपि गएको एक थप यता

भुम्लु गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको अनुगमन

२०७९ श्रावण २५, बुधबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका शिक्षा

साउन २५, काभ्रे। भुम्लु गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा गएको टोलीले पालिकाभित्र रहेका विभिन्न थप यता

काभ्रेमा आज ११ जनामा संक्रमण, ७ जना उपचारपछी निको भए

२०७९ श्रावण २५, बुधबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

साउन २५, काभ्रे। काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९२ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै आजै ७ जना थप यता

बनेपामा कर्मचारी अवकाश विवाद, उपमेयरले च्यातिन कर्मचारीको अवकाश पत्र

२०७९ श्रावण २३, सोमबार |  Banepa kavre shantiratna shakya काभ्रे खबर देशभित्र राजनीति

साउन २३, काभ्रे। बनेपा नगरपालिकामा कर्मचारी अवकाशको विषयले विवादको रुप लिएको छ। बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकामा कार्यरत केहि करारमा रहेका कर्मचारीलाई एकल निर्णयले अबकास पत्र थमाएपछी थप यता

पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउन प्रक्रिया अघि बढाइदै

२०७९ श्रावण २१, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौतीमा गुरुकुल शिक्षा शिक्षा

साउन २१, काभ्रे। पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ। पनौती त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन थप यता

काभ्रेमा आज १८ जनामा संक्रमण, जिल्लाभर सक्रिय संक्रमितको संख्या १३०

२०७९ श्रावण २०, शुक्रबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

साउन २०, काभ्रे। काभ्रेमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११३ वटा परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै आजै १४ जना कोरोना थप यता