मुख्य समाचार

पनौती-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास, १० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने

२०७९ श्रावण २०, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र स्वास्थ्य

साउन २०, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ। प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको हो। हाल रहेको स्वास्थ्य चौकीलाई थप यता

नक्सा पास नगरी आवास निर्माणको काम नगर्न सिजि भिलेजलाई पनौती नगरपालिकाको आग्रह

२०७९ श्रावण १९, बिहिबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

साउन १९, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक आवास निर्माणको काम जारी राखेको छ। ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थप यता

पनौतीको ऐरीगाउँमा खाना पकाउने ग्याँस लिक हुदा घर जलेर नष्ट

२०७९ श्रावण १८, बुधबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र

साउन १८, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-४ स्थित ऐरीगाउँमा दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति भएको छ। अ‍ैँरीगाउँका स्थानीय ६४ वर्षीय कान्छा खत्रीको घरमा आगलागी हुदाँ उहाँको २ तल्ले कच्ची घर आगलागीमा परेको हो। बिहान खाना थप यता

काभ्रेमा आज २१ जनामा संक्रमण, जिल्लाभर सक्रिय संक्रमितको संख्या ११७

२०७९ श्रावण १८, बुधबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

साउन १८, काभ्रे। काभ्रेमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६६ वटा परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै आजै १० जना कोरोना थप यता

पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

२०७९ श्रावण १८, बुधबार |  kavre panauti करार कर्मचारी काभ्रे खबर देशभित्र

साउन १८,काभ्रे। पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेको छैन। यहाँ ६८ जना कर्मचारीका करार म्याद सकिएको छ। करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने बारेको थप यता

घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद

२०७९ श्रावण १७, मंगलबार |  अपराध अर्थ खबर घुस देशभित्र

साउन १७, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाईलिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। उनले प्याराग्लाईडिङ सञ्चालनका थप यता

काभ्रेमा आज १५ जनामा संक्रमण, आजै १५ जना निको भए

२०७९ श्रावण १७, मंगलबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

साउन १७, काभ्रे। काभ्रेमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५९ वटा परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै आजै १५ जना कोरोना थप यता

काभ्रेस्थली घटनाको नालीबेली: विवाहेत्तर सम्बन्ध र अंशबन्डाले निम्त्याएको ४ जनाको दर्दनाक अन्त्य

२०७९ श्रावण १६, सोमबार |  अपराध काभ्रेस्थली घटना देशभित्र

साउन १६, काठमाडौं। सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परे। तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको थियो। गोरखा भिमसेनथापा गाउँपालिका-६ थप यता

काभ्रेमा एकैदिन ३० जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या १०६ जना

२०७९ श्रावण १६, सोमबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

साउन १६, काभ्रे। काभ्रेमा आज एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७९ वटा परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै आजै ११ जना थप यता

सामुदायीक विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि पनौती नगरको प्रस्ताव आव्हान 

२०७९ श्रावण १६, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र शिक्षा

साउन १६, काभ्रे। शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि विद्यालयसंग प्रस्ताव मागेको छ। यो थप यता