साउन १६, काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा फेला परेका चारै जनाको पहिचान खुलेको छ। सोमबार एक तले घरभित्र एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरू गोरखा स्थायी घर भई अहिले थप यता
साउन १६, काभ्रे। नेपाल विद्यार्थी संघ र तरुण दल काभ्रेले भुम्लु गाउँपालिकालाई जस्ता पाता र पाल वितरण गरेको छ। अविरल बर्षासँगै भुम्लु गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी र पहिरोले क्षेती पुगेको भन्दै नेपाली कांग्रेस भुम्लु थप यता
साउन १५, काभ्रे। बनेपाबाट ५ जना लागू औषध कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई बनेपा नगरपालिका-१० जनागालबाट शनिबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलिले थप यता
साउन १५, काभ्रे। काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज ५ जना उपचारपछि संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा गरिएको ४५ वटा परीक्षणमा १४ जनामा कोरोना संक्रमण थप यता
साउन १५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पनौती उद्योग वाणिज्य संघद्वारा आयोजित पनौती उद्योग बाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम शनिबार पनौती थप यता
साउन १४, काभ्रे। राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा साना ठूला प्रदर्शन र सभाहरु सम्पन्न गरेको छ। गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन थप यता
साउन १४, काभ्रे। काभ्रेमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५१ जनामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जिल्ला स्वास्थ्य थप यता
साउन १४, काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ थप यता
साउन १३, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ ले वडाबासिको स्वास्थ्यलाई विशेष ध्यान दिन थालेको छ। नियमित रुपमा मासिक मधुमेह, ब्लडप्रेसर, थाइराइड जस्ता रोगको परिक्षण गरिरहेको वडा नं ५ ले महिलाको पाठेघरको रोगका वारेमा पनि थप यता
साउन १३, काभ्रे। विगत १७ वर्षदेखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई १ वर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ। पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाँको पति जंगवहादुर जंगम र छोरा पुजन थप यता