मुख्य समाचार

पनौती-४ डिहीगाउँमा भोकेसनल एकेडेमीको शिलान्यास

२०७९ श्रावण १२, बिहिबार |  kavre panauti काभ्रे खबर देशभित्र

साउन १२, काभ्रे। पनौती नगरपालिका-४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले शिलान्यास गर्नुभएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश थप यता

कोरोना काभ्रे: एकैदिन थपिए २१ जना संक्रमित, सबैभन्दा धेरै धुलिखेलमा

२०७९ श्रावण १२, बिहिबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र राजनीति

साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा थप यता

एसईईको नतिजा प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)

२०७९ श्रावण ११, बुधबार |  SEE परिक्षा देशभित्र शिक्षा

साउन ११, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको थप यता

बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा रोशीका १ युवकको मृत्यु

२०७९ श्रावण १०, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र रोशी गाउँपालिका

साउन १०, काभ्रे। बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत बनेपा वडा नम्बर-१३ भैसेपाटीमा भक्तपुर तर्फ जादै गरेको ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएकोे हो। आज (मंगलबार) थप यता

कुशादेवीकी एक बुढी आमा, जो १७ वर्षदेखि वेपत्ता छोराको पर्खाइमा बाचिरहेको आशा 

२०७९ श्रावण १०, मंगलबार |  kavre Kushadevi panauti काभ्रे खबर देशभित्र

साउन १०, काभ्रे। पनौती नगरपालिका-३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो। विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको थप यता

काभ्रेको रोशीमा बुद्धचित्त विवाद, एउटा बुद्धचित्तको बोट १ करोड १ लाखमा विक्री

२०७९ श्रावण ८, आईतबार |  kavre panauti अर्थ खबर काभ्रे खबर कृषि खबर देशभित्र बुद्धचित्त

साउन ८, काभ्रे। हरेक वर्ष चर्चा सहित विवादमा आउने साविक सिसाखानी गाविस वडा नम्वर ४ हालको रोशी गाउँपालिका वडा नम्वर ५ रहेको ठुलो र धेरै फल्ने बुद्धचित्तको रुखको दाना टिप्ने विवाद १ करोड १ लाख रुपैया जम्मा गरे पछि सहमतिमा थप यता

पनौतीको कुशादेवी क्षेत्रमा ‘प्याराग्लाइडिङ’ सञ्चालनको अनुमति

२०७९ श्रावण ८, आईतबार |  kavre panauti paragliding kavre kushadevi panauti काभ्रे खबर देशभित्र पनौतीमा प्याराग्लाइडिङ पर्यटन

साउन ८, काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ। स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा थप यता

भक्तपुरमा रुख ढलेर सवारीसाधन किच्दा तीन जनाको मृत्यु

२०७९ श्रावण ८, आईतबार |  Bhaktapur दुर्घटना देशभित्र भक्तपुर खबर

साउन ८, भक्तपुर। भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक मिनीबस र स्कुटर किच्दा बसमा रहेका दुई जना र स्कुटर चालक एक जनाको मृत्यु भएको भक्तपुर थप यता

२५ सय रोपनी सामुदायीक वन सेनालाई दिने निर्णय फिर्ता गर्न माग

२०७९ श्रावण ६, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र सामुदायीक वन सेनालाई सामुदायीक वन सेनालाई नदीना माग

साउन ६, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने भनि गरिएको निर्णय फिर्ता गर्न स्थानीय उपभोक्ताहरुले माग गरेका छन्। असार ३० गते बसेको कार्यपालिका थप यता

पनौतीमा खानिजन्य बस्तुबाट दैनिक ५ लाख राजस्व संकलन

२०७९ श्रावण ५, बिहिबार |  kavre panauti अर्थ खबर काभ्रे खबर खानिजन्य बस्तु पनौती देशभित्र राजनीति

साउन ५, काभ्रे। पनौती नगरपालिकाको खानिजन्य बस्तुवाट दैनिक सरदर ५ लाख रुपैया कर उठ्न थालेको छ। राजस्व संकलनको लागि श्रावण र भदौ दुई महिना अफ सिजन मानिन्छ। ठेक्का नपरेपछि कर्मचारी मार्फत कर उठाइरहेको नगरपालिकाले श्रावण १ गते थप यता