मुख्य समाचार

काभ्रेली अग्रज पत्रकार सापकोटाद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

२०७९ अषाढ २९, बुधबार |  kavre nepal press uinion काभ्रे खबर देशभित्र प्रेस युनियन काभ्रे

असार २९, काभ्रे। आगामी साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा काभ्रेली अग्रज पत्रकार नारायण सापकोटाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति थप यता

भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित

२०७९ अषाढ २८, मंगलबार |  Bhumlu kavre अर्थ खबर काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असार २८, काभ्रे। भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ। असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन्। गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित थप यता

काभ्रे बनेपाका २ युवायुवती पोखरामा झुण्डिएको अवस्थामा भेटिए

२०७९ अषाढ २८, मंगलबार |  Banepa kavre काभ्रे खबर बनेपा

असार २८, काभ्रे। काभ्रेको बनेपाका दुई जना युवा पोखरामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी थप यता

बजेट र नीति तथा कार्यक्रम पारित गर्दै नमोबुद्धको नगरसभा सम्पन्न

२०७९ अषाढ २७, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर राजनीति

असार २७, काभ्रे। आगामी आर्थिक बर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख कुन्साङ लामाको अध्यक्षतामा आज (सोमबार) बसेको नगरसभाको पहिलो अधिवेशनको थप यता

बनेपाका फुटपाथमा साउनबाट व्यवसाय गर्न पूर्ण प्रतिबन्ध

२०७९ अषाढ २६, आईतबार |  Banepa kavre अर्थ खबर काभ्रे खबर देशभित्र बनेपा फुटपाथ

असार २६, काभ्रे। बनेपा नगरपालिकाले बजार क्षेत्रका फुटपाथमा व्यवसाय गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ। साउन १ गतेबाट बनेपा क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दाँयाबाया रहेको फुटपाथ लगायतका सार्वजनिक थप यता

पनौती उद्योण वाणिज्य संघको नेतृत्वमा भोला थापा

२०७९ अषाढ २५, शनिबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र पनौती उद्योग वाणिज्य संघ

असार २५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा पुनः  नयाँ कार्यसमिति चयन गरेको हो । अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई थप यता

सवारी ज्यान मुद्दामा फरार रहेका पनौतीका तामाङ चार वर्षपछि पक्राउ, करणी र विगो मुद्दामा अन्य २ जना पक्राउ

२०७९ अषाढ २१, मंगलबार |  kavre अपराध काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र

असार २१, काभ्रे। जिल्ला अदालत काभ्रेबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीहरु काभ्रे प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष थप यता

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

२०७९ अषाढ २१, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर राजनीति

असार २१, काभ्रे। नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षण आइतबारदेखि सुरु भई आज (मंगलबार) भएको हो। प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ थप यता

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

२०७९ अषाढ २१, मंगलबार |  दुर्घटना देशभित्र रामेछाप

असार २१, रामेछाप। रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो। उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ मध्ये ४ थप यता

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ अषाढ २०, सोमबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार २०, काठमाडौं। सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र थप यता