मुख्य समाचार

फर्जी पूर्जा बनाइ बनेपामा हुदै नभएको जग्गा ५५ लाखमा बिक्री, मालपोत कर्मचारीको मिलेमतोमा ७ वटा यस्तै जग्गा पास

२०७९ श्रावण ५, बिहिबार |  kavre अपराध काभ्रे खबर देशभित्र नक्कली जग्गा बिक्री

साउन ५, काभ्रे। फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको थप यता

सेनाको तालिम केन्द्रलाई २५ सय रोपनी सामुदायीक वन दिने पनौती नगरको निर्णय

२०७९ श्रावण ४, बुधबार |  kavre Nepal Army panauti देशभित्र नेपाली सेना

साउन ४, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने निर्णय गरेको छ। असार ३० गते बसेको कार्यपालिका बैठकले साविक मल्पी-१ बाट नाप नक्सा भएको हाल पनौती थप यता

नक्कली कागजात बनाई जग्गा बिक्री गर्ने पक्राउ, लेखापढी गर्ने पनौती-९ का २ जना कारवाहीको दायरामा

२०७९ श्रावण ४, बुधबार |  kavre panauti अपराध काभ्रे खबर ठगी गर्ने पक्राउ देशभित्र बनेपा

साउन ४, काभ्रे। हुँदै नभएको जग्गाको नक्कली किर्ते कागजात बनाई जग्गा बिक्री गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले हुँदै नभएको जग्गाको नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई थप यता

५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिईदै

२०७९ श्रावण २, सोमबार |  १२ वर्षमुनिका बालबालिकाकालाई फाईजर खोप kavre pfizer काभ्रे खबर देशभित्र स्वास्थ्य

साउन २, काभ्रे। ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज (सोमबार) लगाउन सुरु गरिएको छ। देशका २७ जिल्लाका बालबालिकाकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ थप यता

काभ्रेका ३ पालिकामा देखियो डेंगु रोगको संक्रमण

२०७९ श्रावण २, सोमबार |  kavre panauti काभ्रे खबर काभ्रेमा डेङ्गु रोग डेङ्गु देशभित्र

साउन २, काभ्रे। काभ्रेमा पनि डेंगु रोगको सङ्क्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो। काभ्रेमा तीन वर्षपछि ३ स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु थप यता

बनेपा नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सकंलन गर्ने

२०७९ श्रावण १, आईतबार |  kavre काभ्रे खबर कुहिने र नकुहिने फोहोर बनेपा देशभित्र बनेपा

साउन १, काभ्रे। बनेपा नगरपालिकाले आज (साउन १ गते) देखि घर पसलबाट निस्कने जैविक (कुहिने) र (अजैविक (नकुहिने) फोहोर बर्गिकरण गरेर मात्र सकंलन गर्ने भएको छ। बनेपामा फोहोर ब्यबस्थापनको चुनौती रहेकाले वडा-वडामा फोहोर ब्यबस्थापन थप यता

एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

२०७९ श्रावण १, आईतबार |  SEE परिक्षा एसइइ देशभित्र शिक्षा

साउन १, काभ्रे। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी थप यता

बनेपाका मुख्य सडकको दायाँबायाँ अस्थायी पसल चलाउन प्रतिबन्ध 

२०७९ श्रावण १, आईतबार |  Banepa kavre काभ्रे खबर देशभित्र बनेपा बनेपा फुटपाथ

साउन १, काभ्रे। काभ्रे जिल्लाको बनेपा नगरपालिकाले आजबाट नगर क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दायाँबायाँ अस्थायी रुपमा पसल चलाउन रोक लगाइएको छ। नगर क्षेत्रको सौन्दर्य, सडकमा हुने दर्घटनालाई ध्यानमा राखेर थप यता

ठेक्का नपरेपछि पनौती नगरपालिकाले कर्मचारी मार्फत कर उठाउदै, राजस्व रकममा अनियमितता हुने आशंका

२०७९ अषाढ ३२, शनिबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति

असार ३२, काभ्रे। पनौती नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का व्यवस्थापनको लागि पटक पटक सुचना गर्दापनि ठेक्का नपरेपछि आज मध्यराती देखि नगरपालिकाका कर्मचारीले नै थप यता

प्रेस युनियन काभ्रेको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

२०७९ अषाढ ३२, शनिबार |  kavre press uinion kavre काभ्रे खबर देशभित्र प्रेस युनियन काभ्रे

असार ३२, काभ्रे। नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको छ। नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारी, कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको थप यता