मुख्य समाचार

स्थापना दिवसमा चार कर्मचारी पुरस्कृत

२०८० फागुन २७, आईतबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन भएका चार जना कर्मचारीलाई स्थापना दिवसको अवसरमा पुरस्कृत गरेको छ । ८औँ स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई उत्कृष्ट रोशी सेवा पुरस्कार प्रदान थप यता

राष्ट्रपति पौडेल लड्केश्वरमा जारी राष्ट्रिय कोटी होममा सहभागी

२०८० फागुन २७, आईतबार |  संवाददाता

बल्थली / राष्ट्रपति रामचन्द्र पौडेल पनौती–११, बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होम २०८० मा सहभागी भएर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् । मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन थप यता

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पुरा हुन्छ : राष्ट्रपति

२०८० फागुन २७, आईतबार |  संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् । आइतबार मण्डनदेउपुर नगरपालिकाको ७ औं थप यता

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन राष्ट्रपतिद्वारा उद्धघाटन

२०८० फागुन २७, आईतबार |  संवाददाता

महादेवस्थान / राष्ट्रपति रामचन्द्र पौडेलले मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गरेका छन् । आइतबार एक समारोहविच राष्ट्रपति पौडेलले नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गरेका हुन् । १६ करोड १९ लाख ७९ हजारको थप यता

बेलर इन्टरनेशनलमा तीन दिनसम्म अभिभावक दिवस

२०८० फागुन २६, शनिबार |  संवाददाता

बनेपा /  बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिन अभिभावक दिवस आयोजना गरेको छ । प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा थप यता

धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

२०८० फागुन २३, बुधबार |  संवाददाता

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको थप यता

९ बुँद्धे संकल्प प्रस्ताव पारित गर्दै सकियो बागमती प्रदेश साकोस समिट

२०८० फागुन १७, बिहिबार |  संवाददाता

बनेपा  /  बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट’ नौ बुँद्धे संकल्प पारित गर्दै बिहिबार सकिएको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी थप यता

कृषकहरुको रचनात्मक आन्दोलन : विक्री नभएपछि निशुल्क दुध वितरण

२०८० फागुन १७, बिहिबार |  संवाददाता

बनेपा /  दुध विक्री हुन समस्या भएपछि आन्दोलित कृषकहरुले निशुल्क वितरण गरेका छन् । बनेपा चारदोबाटोमा बिहिबार प्रदर्शन गरेका कृषकहरुले दुध तताएर निशुल्क वितरण गरेका हुन् । विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र दुग्ध थप यता

पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित

२०८० फागुन १५, मंगलबार |  संवाददाता

पनौती /  पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित भएको छ । वडा तहमा भएको सर्वेक्षणमा बालश्रममा बालबालिका नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने थप यता

बालश्रममुक्त नगर बन्ने अभियानमा पनौती नगरपालिका

२०८० फागुन १४, सोमबार |  संवाददाता

पनौती  /  बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी, २०६८ अनुसारका ३९ सूचक पुरा गरेर २०७८ असार ३० गते बालमैत्री स्थानीय तह घोषणा भएको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणाको तयारीमा जुटेको छ । बालमैत्री स्थानीय थप यता