मुख्य समाचार

काठमाडौं विश्वविद्यालयले स्थापना दिवसमा अभिनन्दन गर्ने

२०८० मंसिर २४, आईतबार |  संवाददाता

धुलिखेल \ काठमाडौं विश्वविद्यालय (केयू)ले ३२औं स्थापना दिवसको अवसरमा तीन विद्वानहरूको अभिनन्दन गर्ने भएको छ । मंसिर २५ गते बुधबार स्थापना दिवस समारोहमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. थप यता

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त : पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित हुने

२०८० मंसिर २४, आईतबार |  संवाददाता

धुलिखेल \ काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित हुने भएका छन् । मंसिर २७ गते बुधबार केन्द्रीय परिसर धुलिखेलमा हुने दीक्षान्तमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, थप यता

सामाजिक सञ्जालमा अंकुराएको ‘अन्तरजातीय’ प्रेमलाई विवाहमा परिणत गरे उद्धव र लक्ष्मीले

२०८० मंसिर २३, शनिबार |  संवाददाता

धुलिखेल \ नुवाकोट, बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुन्खेविच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम अंकुरण भएको उनीहरुले मेसो नै थप यता

काभ्रेमा नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

२०८० मंसिर २२, शुक्रबार |  संवाददाता

बनेपा / अमेरिका र नेपालका नेत्ररोग विशेषज्ञ सहभागी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु भएको छ । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आयोजना गरेको सम्मेलनमा सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० थप यता

जनचेतना जगाउन सडक नाटक, अग्रणी महिलालाई सम्मान

२०८० मंसिर १८, सोमबार |  संवाददाता

बनेपा / लैंगिक हिंसाका विभिन्न स्वरुप र त्यसका पीडा सडक नाटक, लोकगितमार्फत व्यक्त गरिएको छ । लैंगिक हिंसाको १६ दिने अभियान अन्तर्गत सोमबार दिउसो बनेपास्थित चारदोबाटोमा सडकनाटकका साथै लोकगित लगायतका सास्कृतिक प्रस्तुति थप यता

कांग्रेसलाई अग्रजको सुझाव : ‘पार्टी एकतावद्ध गरौं, संगठन विस्तारमा जोड दिऔं ’

२०८० मंसिर १६, शनिबार |  संवाददाता

धुलिखेल \ नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गरी सुझाव लिएको छ । शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गरेर कांग्रेसले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, थप यता

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

२०८० मंसिर १६, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको थप यता

विपद् तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु

२०८० मंसिर १५, शुक्रबार |  संवाददाता

धुलिखेल \ विपद् तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु भएको छ । अमेरिका, भारत, मलेसिया, अष्ट्रेलिया लगायतका मुलुकबाट १ सय ४० भन्दा बढी विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत विशेषज्ञ, थप यता

नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

२०८० मंसिर १४, बिहिबार |  संवाददाता

बनेपा \ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आगामी पुस ७ गते पहिलो प्रदेश सम्मेलन काठमाडौंमा गर्ने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते थप यता

जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन : प्रशासनको पक्षमा सर्वोच्चको फैसला

२०८० मंसिर १४, बिहिबार |  संवाददाता

धुलिखेल – अदालती मुद्धा मामिलाको कारण अलपत्र जिल्ला प्रशासन कार्यालय काभ्रेको भवनको बिषयमा सर्वोच्च अदालतले प्रशासनको पक्षमा फैसला गरेको छ । बुधवार सर्वाेच्चका न्यायधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त थप यता