समाचार

सामुदायिक साकोसले पारित गर्यो एकिकरण प्रस्ताव, थप ४ संस्थासंग एकिकरण हुने

२०८० आश्विन २८, आईतबार |  संवाददाता

पनौती \ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ४ वटा थप सहकारी संस्थासंग एकिकरण गर्ने निर्णय गरेको छ । २९ औं बार्षिक साधारणसभाले बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था, बनेपा थप यता

कांग्रेस क्षेत्रीय कार्यालयलाई शिक्षक संघ तेमालको सहयोग

२०८० आश्विन २८, आईतबार |  संवाददाता

काठमाडौं / भकुण्डेवेशीमा निर्माणाधिन नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयको लागि नेपाल शिक्षक संघ तेमालले सहयोग गरेको छ । काठमाडौमा नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको प्रदेश सभा १(क) कार्यसमितिले थप यता

पनौती–१० मा सहकाली देवीको मन्दिर, सहयोगी सम्मानित

२०८० आश्विन २७, शनिबार |  संवाददाता

पनौती\ पनौती–१० मा सहकाली देवीको मन्दिर स्थापना गरिएको छ । परापूर्वकालदेखि स्थानीयले पूजा गर्दै आएको देवीस्थानमा मन्दिर स्थापना गरिएको हो । सहकाली देवीको पूजा गरे रोगव्याधी नलाग्ने, महामारी नफैलने, अनिकाल नहुने, मनोकामना थप यता

एनआरएनए स्विडेनले बाल उज्वल माविलाई दियो फर्निचर सामाग्री

२०८० आश्विन २७, शनिबार |  संवाददाता

नमोबुद्ध\ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विडेनले नमोबुद्ध वडा नं १० स्थित बाल उज्वल माध्यमिक विद्यालयलाई फर्निचरका सामान सहयोग गरेको छ । प्रत्येक बर्ष नेपालमा एक परोपकारी कार्य गर्नुपर्ने थप यता

कांग्रेस क्षेत्र नं १ (क) र सम्पर्क समितिले शुभकामना आदान–प्रदान गर्ने

२०८० आश्विन २३, मंगलबार |  संवाददाता

बनेपा/ नेपाली कांग्रेस काभ्रे प्रतिनिधी सभा क्षत्रे नं १ को प्रदेश सभा (क) क्षेत्रीय कार्यसमिति र काभ्रे–काठमाडौं सम्पर्क समितिले शुभकामना आदान–प्रदान र बार्षिक समिक्षा गर्ने भएका छन् । विजया दशमी, दिपावली र छठ पर्वको थप यता

उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु

२०८० आश्विन १९, शुक्रबार |  संवाददाता

बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । थप यता

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

२०८० आश्विन १८, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक थप यता

तरुण दल सामाजिक कार्यमा, बनेपा वडा नं ५ कार्यसमितिले गर्यो पोखरी सरसफाई

२०८० आश्विन १६, मंगलबार |  संवाददाता

बनेपा / नेपाल तरुण दल बनेपा वडा नं ५ कार्यसमितिले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । तरुण दलले काँठु गणेशको क्वाँथः गणेश र क्वाँथः टोलस्थित धसिला पोखरी सरसफाइ गरेको छ । नेपाल तरुण दल जिल्ला उपसभापति विजेन रञ्जित, बनेपा नगर थप यता

बनेपा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम

२०८० आश्विन १६, मंगलबार |  संवाददाता

बनेपा/ नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी विद्यासागर इंग्लिस सेकेन्डरी स्कुलले जितेको छ । २० विद्यालयका विद्यार्थी सहभागी भएको थप यता

नमोबुद्ध–६ का दुई विद्यालयमा विद्यार्थीलाई पोशाक, झोला सहयोग

२०८० आश्विन १५, सोमबार |  संवाददाता

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिका वडा नं ६ का दुई विद्यालयमा विद्यार्थीलाई पोशाक, जुत्ता र झोला वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लव अफ बबरमहल, लायन्स क्लव अफ न्यू पाथिभरा र लायन्स क्लव अफ डाउनटाउनको सहयोगमा थप यता