समाचार

कांग्रेस क्षेत्रीय सभापति हेमले जुटाए क्यान्सरपीडितको लागि सहयोग

२०८० कार्तिक ७, मंगलबार |  संवाददाता

पाँचखाल\ नेपाली कांग्रेस क्षेत्र नं २ (१) का सभापति हेमकुमार तामाङले क्यान्सरपीडिको लागि १ लाख सहयोग जुटाएका छन् । मुखको क्यानसरले थलिएका पाँचखाल नगरपालिका –८,चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेस नेता एंव समाजसेवी थप यता

सकियो बनेपा महोत्सव, ५० हजार भन्दा बढीले अबलोकन गरे

२०८० कार्तिक ४, शनिबार |  संवाददाता

बनेपा\ बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा भएको ‘बनेपा महोत्सव–२०८०’ सकिएको छ । ५० हजार भन्दा बढीले महोत्सव अबलोकन गरेको मिडिया संयोजक कौशलराज खड्काले जानकारी दिए । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको थप यता

चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता

२०८० कार्तिक ३, शुक्रबार |  संवाददाता

चौरीदेउराली\ मल्टी एड युथ क्लवको आयोजनामा चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ । कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने थप यता

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना हुँदा १ को मृत्यु

२०८० कार्तिक १, बुधबार |  संवाददाता

धुलिखेल\ वी.पी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पनौती नगरपालिका ५ सुन्दरबस्तीमा काठमाण्डौबाट इलाम जादै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट रामेछाप थप यता

मण्डनदेउपुरको कुन्ताबजारमा पहिलोपटक अनुगमन

२०८० आश्विन ३०, मंगलबार |  संवाददाता

मण्डनदेउपुर \ मण्डनदेउपुरको कुन्तावेशी बजारमा पहिलोपटक अनुगमन भएको छ । नगरपालिकाले पहिलोपटक कुन्तावेशी बजारका किराना, तरकारी, फलफूल, मिठाई, मासु, खाद्यान्न र हार्डवेयर पसलको अनुगमन गरेको नगर उपप्रमुख विष्णुमणि नेपालले थप यता

आर्थिक विकासमा सहकारीको भूमिका उल्लेख्य – मन्त्री लामा

२०८० आश्विन २९, सोमबार |  संवाददाता

रोशी– वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले समाजको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित मंगलेश्वर वित्तीय सहकारी संस्थाको २७ औं  थप यता

टिपरले किचेर एक जनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

२०८० आश्विन २८, आईतबार |  संवाददाता

पाँचखाल \ मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर सडकमा बजारिएका मोटरसाइकल चालकलाई टिपरले किच्दा पाँचखालमा एकजनाको मृत्यु भएको छ । पाचखाल नगरपालिका–६, चामुण्डा पेट्रोल पम्प नजिकै साँझ ६ः४० बजेतिर पाँचखालबाट धुलिखेलतर्फ थप यता

धर्मरक्षा र राष्ट्र रक्षा मात्रै हाम्रो उद्धेश्य : विश्व हिन्दु महासंघ अध्यक्ष अधिकारी

२०८० आश्विन २८, आईतबार |  संवाददाता

बनेपा– विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्मरक्षा र राष्ट्र रक्षा मात्रैे उद्धेश्य रहेको बताएका छन् । विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बडा दशैं, शुभ दीपावली, थप यता

आफ्ना दलका नेता र सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सियो : कांग्रेस केन्द्रीय सदस्य हुमागाई

२०८० आश्विन २८, आईतबार |  संवाददाता

पनौती –आफ्ना दलका नेता तथा तीनका सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सिएको आरोप कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले लगाएका छन् । माओवादीप्रति लक्षित गर्दै उनले सरकारमा रहेकाले प्रतिशोध पूर्ण राजनीति गरेको आरोप थप यता

बनेपा बचतको साधारणसभामा सम्मान

२०८० आश्विन २८, आईतबार |  संवाददाता

काभ्रे \ बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता