समाचार

७औँ पटकको प्रयासमा मण्डनदेउपुरको नयाँ प्रशासनिक भवन प्राङ्गणमा रहेको मन्दिर सार्न सहमति

२०८० अषाढ १, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र धर्म परम्परा मण्डनदेउपुर नगरपालिका

असार १, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो । मन्दिरको १२ आना पर्ती जग्गामा थप यता

पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

२०८० अषाढ १, शुक्रबार |  अपराध देशभित्र नक्कली शरणार्थी प्रकरण राजनीति

असार १, काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी, संगठित अपराध, थप यता

श्रीमानको कुटाईबाट घाइते वडा सदस्यको मृत्यु

२०८० जेष्ठ ३२, बिहिबार |  kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ३२, काभ्रे। नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटाइबाट दलित महिला वडा सदस्यको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा श्रीमानको कुटाइबाट घाइते भएकी वडा सदस्य ज्ञानीमाया विकको उपचारको क्रममा धुलिखेल अस्पतालमा थप यता

बालेनको चेतावनी-फिल्म ‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं

२०८० जेष्ठ ३२, बिहिबार |  देशभित्र मनाेरन्जन

जेठ ३२, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं थप यता

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप ७३ जिल्लामा फैलियाे, साढे ९ हजार बढी गाईभैँसी मरे

२०८० जेष्ठ ३१, बुधबार |  कृषि खबर देशभित्र पशु स्वास्थ्य लम्पी स्किन

जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता

बेथानचोकको वडा नं. ४ पनि अनिवार्य/निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

२०८० जेष्ठ ३१, बुधबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक शिक्षा

जेठ ३१, काभ्रे। बेथानचोक गाउँपालिकाको ४ नं. वडा “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको छ। बुधबार चलाल गणेशस्थानमा आयोजित घोषणासभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले “अनिवार्य तथा निःशुल्क थप यता

केटीएमका दुई मोटरसाइकलको मूल्य ५० हजारले घट्यो

२०८० जेष्ठ ३१, बुधबार |  अर्थ खबर केटीएम मोटरसाइकलको मूल्य घट्यो देशभित्र

जेठ ३१, काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत २०० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलमै २० प्रतिशत अन्तःशुल्क घटाएपछि केटीएम मोटरसाइकलको मूल्य घटेको छ। कम्पनीले अहिले बिक्री गर्दै आएको दुई मोटरसाइकलको मूल्य घटाएको थप यता

मण्डनदेपुर बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

२०८० जेष्ठ ३१, बुधबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका शिक्षा

जेठ ३१, काभ्रे। मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ। दुबै तालिमको आज नगर प्रमुख टोकबहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो। तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले थप यता

पनौतीका विभिन्न विद्यालयमा घुम्ती पुस्तकालय ‘बुक बस’ संचालन

२०८० जेष्ठ ३०, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र शिक्षा

जेठ ३०, काभ्रे। पनौतीका विभिन्न विद्यालयहरुमा घुम्ती पुस्तकालय (बुक बस)को कार्यक्रम सुरुवात गरिएको छ। अमेरिकी दूतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित बुक बसले पनौतीका विद्यालयमा शैक्षिक तथा सांस्कृतिक थप यता

बेथानचोकको वडा-३ लाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

२०८० जेष्ठ ३०, मंगलबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक शिक्षा

जेठ ३०, काभ्रे। बेथानचोक गाउँपालिकाको वडा नं. ३ लाई सोमबार एक कार्यक्रम बीच “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा" घोषणा गरिएको छ। बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः थप यता