समाचार

जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुँदै रोकियो

२०८० बैशाख ३१, आईतबार |  कित्ताकाट देशभित्र राजनीति

बैशाख ३१, काठमाडौं। जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ। मन्त्रिपरिषद्‍ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि थप यता

दही खानुहुन्छ? यी हुन् १५ फाइदा

२०८० बैशाख ३१, आईतबार |  दहीका फाईदा देशभित्र स्वास्थ्य

वैशाख ३१, काभ्रे। दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै थप यता

दोस्रो जनआन्दोलनका घाइते जिउँदो सहिद मुकेश कायस्थको निधन

२०८० बैशाख २९, शुक्रबार |  Banepa kavre mukesh kayestha काभ्रे खबर देशभित्र बनेपा

बैशाख २७,काभ्रे। दोस्रो जनआन्दोलनका घाइते जिउँदो काभ्रे बनेपाका सहिद मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ ७ : ३० बजे उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो। नेपालका थप यता

नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

२०८० बैशाख २५, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नमोबुद्ध नगर पर्यटन

बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता

कथाकार लाकोजूको कथासङ्ग्रह ‘सत्याग्रह’को दोस्रो विमर्श सम्पन्न

२०८० बैशाख २५, सोमबार |  kavre styaghra surya lakoju काभ्रे खबर देशभित्र सत्याग्रह साहित्य सूर्यप्रसाद लाकोजू

बैशाख २५, काभ्रे। कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह 'सत्याग्रह'माथि दोस्रो पटक विमर्श भएको छ। पहिलो परिचर्चा पनौतीमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले थप यता

राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगितामा पाँचखाल डोजो प्रथम

२०८० बैशाख २४, आईतबार |  kavre काभ्रे खबर खेलकुद देशभित्र पाँचखाल

बैशाख २४, काभ्रे। नेपाल सोतोकान कराते संघको २५ औं बार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिता २०८० समपन्न भएको छ। पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा शनिवार थप यता

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी सर्वसम्मत निर्वाचित

२०८० बैशाख २४, आईतबार |  kavre काभ्रे खबर देशभित्र लायन्स क्लब

बैशाख २४, काभ्रे। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ। धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३/२४ को लागि गर्भनरमा थप यता

बेथानचोक चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर

२०८० बैशाख २४, आईतबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक स्वास्थ्य

बैशाख २४, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। आँखा शिविरबाट करिब १ सय ५० जना स्थानीयले सेवा लिएका छन्। आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा थप यता

रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

२०८० बैशाख २३, शनिबार |  kavre Roshi Roshi gaunpalika काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

बैशाख ४, काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिकामा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोशी गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा रोशी २ लक्ष्मी नारायण माध्यमिक विद्यालयमा उक्त शिविर थप यता

दोलालघाटमा विपदजन्य घटनामा आधारित नेपाली सेना कालीजंग गणको कृतिम अभ्यास

२०८० बैशाख २३, शनिबार |  kavre काभ्रे खबर कालीजंग गण देशभित्र दोलालघाट

बैशाख २३, काभ्रे। भुम्लु गाउँपालिकास्थित दोलालघाटको सुनकोसी नदीमा विपदबाट बच्न र बचाउनका लागि कृतिम उद्धार अभ्यास गरीएको छ। नेपाली सेना कालीजंग गणको अगुवाइ, जिल्ला समन्वय समिति काभ्रेको समन्वय र जिल्ला विपद् व्यवस्थापन थप यता