बैशाख २३, काभ्रे। पनौती कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिएका छन्। लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ थप यता
बैशाख २३, काभ्रे। “नमस्कार बेथानचोक आराम हुनुहुन्छ ?” “मेरो नाम फ्रन्ज फोइड हो। मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो। यता आइरहँदा बाटोमा देखेको आलु खेति, यहाँको रूख विरूवा देख्दा म लग्जम्बर्ग मै छु झैं लाग्यो । थप यता
वैशाख २२, काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले भोलीे शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ । मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा थप यता
बैशाख २१, काभ्रे। काभ्रेमा आजबाट २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ। चण्डेश्वरी जात्रा हरेक वर्ष चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म जात्रा मनाउने थप यता
बैशाख २०, काभ्रे। नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुले नमोबुद्ध नगरपालिकाले इसिमोडको सहयोगमा सञ्चालित परियोजना अबलोकन गरेका छन्। उच्च आयोगका जोन वार्बटन, अर्चना शुक्ला, रचना भट्नागरसहितको टोलीले नमोबुद्ध थप यता
बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ। टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई थप यता
वैशाख १९, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं-३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ। बेथानचोक गाउँपालिका वडा नं –३ का ८० बर्षदेखि १०७ बर्ष सम्मका ३० जना वृद्ध वृद्धाहरूलाई घरघरमा पुगि भेटघाट सहित सम्मान गरिएको हो। वडा थप यता
वैशाख १९, काभ्रे। सशस्त्र प्रहरी बल काभ्रे बनेपामा रहेको चण्डेश्वरी मन्दिर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेर्ड क्वार्टर काभ्रेले आफनो २१ औं स्थापना दिवसको अवसर पारेर चण्डेश्वरी मन्दिर सरसफाई गरेको थप यता
बैशाख १८, काठमाडौं। लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा थप यता
बैशाख १६, काभ्रे। काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ। साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। नेपाली लेखक एवं बुद्धिजीविहरुले वि.सं. १९८७ सालमा सरस्वती थप यता