समाचार

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

२०८० जेष्ठ ५, शुक्रबार |  अर्थ खबर देशभित्र राजनीति

जेठ ५, काठमाडौँ। आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित थप यता

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  देशभित्र भुटानी शरणार्थी प्रकरण राजनीति

जेठ ४, काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा थप यता

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  Banepa Dhulikhel kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता

काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गर्यो

२०८० जेष्ठ २, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बनेपा मुकेश कायस्थ

जेठ २, काठमाडौं। काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गरेको छ। सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। आज मङ्गलवार बसेको थप यता

यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

२०८० जेष्ठ २, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र पनौती सामुदायिक साकोस पनौती

जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्। आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप यता

 डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे

२०८० जेष्ठ २, मंगलबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

जेठ २, काठमाडौं। सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ। नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब थप यता

काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

२०८० जेष्ठ १, सोमबार |  kavre काभ्रे खबर देशभित्र सहकारी चाेरी

जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर थप यता

खडेरी पछिको वर्षाले रोशीमा क्षति, केहि गाडी पुरिए, चिउरिबासमा घर बगायो, अन्नबालीमा क्षति

२०८० जेष्ठ १, सोमबार |  kavre Roshi काभ्रे खबर देशभित्र बाढीपहिरो रोशी गाउँपालिका

जेठ १, काभ्रे। बैशाख ३१ गते आइतबार साँझ परेको अविरल वर्षाका कारण रोशी गाउँपालिकाको केहि ठाउँमा क्षति पुर्याएको छ। लामो समयपछी आएको असिनासहितको ठुलो वर्षाका कारण यातायात अवरुद्ध हुनुका साथै अन्नबालीसहित धनसम्पत्तिको क्षति थप यता

फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

२०८० बैशाख ३१, आईतबार |  देशभित्र नक्कली शरणार्थीको राजनीति

बैशाख ३१, काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत थप यता

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

२०८० बैशाख ३१, आईतबार |  देशभित्र सूचना प्रबिधि

बैशाख ३१,काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा थप यता