चैत २५, काभ्रे। पनौती-१० रहेको साहारा जेष्ठ नागरिक समाजले ४ जना जेष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। शुक्रबार साहारा जेष्ठ नागरिक समाजको ९औँ वार्षिक साधारणसभाको अवसरमा व्यक्तित्व सम्मान लगायतका विभिन्न थप यता
चैत २४, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव चैत ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा हुने भएको छ। आज मन्दिर प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा यहि थप यता
चैत २४, काभ्रे। पनौती नगरपालिकाले टिपर सञ्चालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज भएको टिपर संचालन सम्बन्धि छलफलले नयाँ समय, तालिका र रूट तय गरिएको हो। नयाँ तालिका अनुसार भारवाहक सवारी साधन (टिपर) संचालन गर्न निर्धारण थप यता
चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता
चैत २४, काभ्रे। बनेपामा रहेको प्रतिष्ठित बेलर ईन्टरनेसनल एकेडेमी अन्तर्गतको बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)ले बालबालिकाको दिक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा वर्ष २०७९ ब्याचका ३५ जना बालबालिका थप यता
चैत २३, रामेछाप। रामेछापको मन्थली नगरपालिका-७ भुटौलीस्थित कौछिनीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ। रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली थप यता
चैत २३, २०७९ । बच्चाको निर्णमाथि हस्तक्षेप अपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस्। किनकी बाल्य अवस्था बास्तवमै एउटा सिक्ने पक्रिया हो। उसले रोजेको अध्ययनको विषय तपाईलाई रुची नलाग्न सक्छ। उसले गरेको थप यता
चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता
चैत २३, मोरङ। मोरङमा एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। एकै परिक्षा केन्द्रमा १२७ जना नक्कली परीक्षार्थीले परिक्षा दिईरहेको फेला परेको हो। मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै थप यता
चैत २२, काठमाडौं। पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही थप यता