धुलिखेल \ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले जोखिम मोल्नै नचाहेको तर्क गरेका छन् । धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बाग्मती प्रदेश समितिले आयोजना गरेको थप यता
धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् । जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले थप यता
काभ्रे - निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाग्मती प्रदेशले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा एलिन मेमोरियल स्कुल काठमाडौ प्रथम भएको छ । प्याब्सन काभ्रेको व्यवस्थापनमा काठमाडौ थप यता
बनेपा / अध्ययनको क्रममा इजरालयमा रहेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा परेर निधन भएर देश शोकमा छ । संघीय सरकारले मंगलबार शोक मनाउने तथा आधा झण्डा झुकाउने निर्णय समेत गरेको थियो । काठमाडौं विश्वविद्यालयको एक कार्यक्रममा थप यता
असोज २, काठमाण्डाै। अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ । गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको थप यता
भदौ २, काभ्रे। आदर्श विद्या मन्दिर (एविएम) स्कुलले कक्षा ११का नयाँ विद्यार्थीहरुलाइ स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ। बनेपा नगरपालिका उप-प्रमुख विमला सापकोटा दाहालको प्रमुख थप यता
असोज १ , काभ्रे। भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने थप यता
भदौ ३०, काठमाडौं। नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि थप यता
भदौ ३०, भक्तपुर। भक्तपुर सानोठिमीमा रहेको नालन्दा विद्या मन्दिरले शनिवार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष रामहरी फुयालको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक बसन्त अर्यालको थप यता
भदौ २३, काभ्रे। काथाकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम् कथासङ्ग्रह मिराजको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ । अक्षरमार्गको आयोजनामा भएको सो कार्यक्रममा मिराज कथासङ्ग्रहका बारेमा विभिन्न साहित्यिक थप यता