देश भित्र

मोटरसाइकलको ठक्करबाट बेथानचोकका एक युवाकाको मृत्यु

२०७९ चैत्र ५, आईतबार |  Bethanchok काभ्रे खबर देशभित्र

चैत ५, काभ्रे। ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय बुद्ध थप यता

शिक्षक संघ काभ्रेको नेतृत्वमा शम्भुप्रसाद घिमिरे सर्वसम्मत

२०७९ चैत्र ५, आईतबार |  kavre काभ्रे खबर देशभित्र शिक्षा

चैत ४, काभ्रे। नेपाल शिक्षक संघ काभ्रेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधीसमेत सर्वसम्मत भएको हो । समितिकोको उपाध्यक्ष थप यता

पनौतीका वरिष्ठ प्रशासकीय अधिकृतद्वारा कर्मचारीमाथि हातपात

२०७९ चैत्र ५, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत ४, काभ्रे। पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाकै कर्मचारीमाथि हातपात गरेका छन्। अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडि उनकै थप यता

बनेपा नगरबासीलाई तालिमसँगै ‘कम्पोष्ट मल विन’ वितरण

२०७९ चैत्र ३, शुक्रबार |  Banepa kavre काभ्रे खबर कृषि खबर देशभित्र बनेपा

चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ। बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५०  प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको थप यता

नमोबुद्ध नगरपालिका दीर्घकालीन योजनासहितका कृषि रणनीति तयार पार्दै

२०७९ चैत्र २, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २, काभ्रे। नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ। ‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ थप यता

दूधको उपभोक्ता मूल्य बढ्यो, डीडीसीले लिटरमै १६ रुपैयाँसम्म बढायो

२०७९ चैत्र १, बुधबार |  अर्थ खबर कृषि खबर दूधको उपभोक्ता मूल्य देशभित्र

चैत्र १, काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ। डीडीसीका महाप्रवन्धक थप यता

आजदेखि लागू भयो बैंकहरूले घटाएको ब्याजदर, यस्तो छ नयाँ दर

२०७९ चैत्र १, बुधबार |  अर्थ खबर देशभित्र बैंक तथा वित्तीय संस्था ब्याजदर

चैत १,काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने निक्षेप र त्यहाँबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंक,विकास बैंक तथा वित्त कम्पनीले आज (बुधबार)देखि नयाँ ब्याजदर लागू गरेका हुन्। वाणिज्य बैंकहरुको छाता थप यता

भुम्लुमा निःशुल्क आँखा शिविर, १ हजार २६२ जना लाभान्वित

२०७९ चैत्र १, बुधबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका स्वास्थ्य

चैत्र १, काभ्रे। भुम्लु गाउपालिकाको सबै वडामा जारी निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ। फागुन २३ गतेदेखि सुरु भएको आँखा शिबिरबाट १ हजार २ सय ६२ जनाले आँखा जाँच गराएका थिए। आँखा शिबिरमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया थप यता

संचारकर्मी कपिल कसपालले ल्याए ‘The Kapil Kaspal Show’

२०७९ फागुन ३०, मंगलबार |  मनाेरन्जन

फागुन २९, काभ्रे। गायक तथा संचारकर्मी कपिल कसपालले The Kapil Kaspal Show नामक Talk Show लिएर आएका छन्। कार्यक्रममा चर्चित कलाकार, समसामयिक बिषयमा संबन्धित व्यक्तिसंग अन्तर्वार्ता, सुचना संगीत तथा मनोरंजन सहित Tiktok का कुराकानी समावेश गरिएको थप यता

भुम्लुमा उपाध्यक्ष तामाङद्वारा बजार अनुगमन

२०७९ फागुन २९, सोमबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

फागुन २९, काभ्रे। भुम्लु गाउँपालिकाको बजात तथा उद्योगहरु अनुगमन गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोलीले भुम्लुका बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका ब्यवसाय र थप यता