बनेपा\ आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार र गठबन्धन दलका नेताहरुले संविधानको रक्षा र कार्यान्वयनो लागि गठबन्धनको औचित्य अझै रहेको तर्क गरेका छन् । गठबन्धन दलले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला थप यता
बनेपा/ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा बनेपा नगरपालिका प्रथम भएको छ । प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेलमा बनेपाले १५ स्वर्ण, ७ रजत र १० कास्य जित्दै पहिलो स्थान बनाएको हो । पनौती नगरपालिकाले १४ थप यता
बनेपा \ बनेपा नगरपालिकाका विभिन्न समितिले पेश गरेका प्रतिवेदन पारित गर्दै नगरपालिकको तेह्रौं अधिवेशन सकिएको छ । आइतबार सम्पन्न हिउँदे अधिवेशनले बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले पेश गरेको न्यायिक समिति, थप यता
धुलिखेल \ जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहमा समेत सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अग्रसरता लिएको छ । कतिपय कार्यालयमा ऐनमा भएको व्यवस्था बमोजिम सूचना थप यता
धुलिखेल \ बाबुको मृत्युपछि आमा पनि बिवाह गरेर अन्यत्रै गएका ‘टुहुरा’ बालबालिका बस्दै आएको टहरामा आगलागी भएपछि उनीहरुको विचल्ली भएको छ । धुलिखेल–१२, सल्लेरीका २३ बर्षीय सुजाता केसी र उनका भाइ १९ बर्षीय सुदिप बस्दै आएको थप यता
बेलबोटटार/ लायन्स क्लब अफ काठमाडौ प्रभु आर. टि. ले नमोबुद्ध वडा नम्बर ६ स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ । सामुदायिक विद्यालय सहयोग कार्यक्रम २०२४ अन्तर्गत सो थप यता
बनेपा \ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिताको १५ औं संस्करण शुक्रवारबाट शुरु भएको छ । स्थानीय तह स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरुको सहभागितामा राष्ट्रपति रनिङ शिल्डको जिल्ला थप यता
धुलिखेल \ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले जोखिम मोल्नै नचाहेको तर्क गरेका छन् । धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बाग्मती प्रदेश समितिले आयोजना गरेको थप यता
धुलिखेल\ जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउने बताएको छ । कार्यालयबाट हुने सेवा प्रवाहबारे समयमा नै स्पष्ट जानकारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुका साथै सेवा प्रवाह नै प्रभावित थप यता
बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता