मुख्य समाचार

आपतकालीन अवस्थाको व्यवस्थापन गर्न मेथिनकोट अस्पतालमा पूर्वअभ्यास गरियो

२०८० पौष १९, बिहिबार |  संवाददाता

भकुण्डेवेशी \ मानवसिर्जित वा प्राकृतिक प्रकोप जस्ता आपतकालीन अवस्थाको व्यवस्थापनका लागि मेथिनकोट अस्पतालमा पूर्वअभ्यास (ड्रिल) गरिएको छ । मेथिनकोट अस्पतालको आयोजनामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको अभ्यासमा थप यता

महाभारत गाउँपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो

२०८० पौष १८, बुधबार |  संवाददाता

देविटार / महाभारत गाउँपालिकाको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा महाभारत गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । चालु आर्थिक बर्षको थप यता

खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो

२०८० पौष १७, मंगलबार |  संवाददाता

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । चालु आर्थिक बर्षको थप यता

वृद्धाश्रमका आमा बुबासंग जन्मदिन मनाए बनेपा नगर प्रमुख शाक्यले

२०८० पौष १६, सोमबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले आफ्नो जन्मदिन वनेपा–९ स्थित बौद्ध बृद्धाश्रममा रहेका आमा बुबासंग मनाएका छन् । पत्नी मन्दिरा शाक्य, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, बनेपा वडा थप यता

जनताको जीवनस्तर उठाउनु नै राजनितिको उद्देश्य : मन्त्री लामा

२०८० पौष १५, आईतबार |  संवाददाता

रोशी/ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जनताको जीवनस्तर उठेमात्रै राजनीति गरेको अर्थ हुने बताएका छन् । रोशि गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित प्रशासकिय भवन उद्घाटन गर्दै मन्त्री लामाले थप यता

धुलिखेलमा मंगलबार ‘योमरी जात्रा’

२०८० पौष ८, आईतबार |  संवाददाता

धुलिखेल \ योमरी पुन्हीको अवसरमा पुष १० गते मंगलबार धुलिखेलमा ‘योमरी जात्रा २०८०’ आयोजना गरिएको छ । धुलिखेल–७ मा रहेको लाक्षी महिला समूहले नारायणस्थान लाक्षी डबलीमा योमरी जात्रा गर्न लागेको हो । नेवारी समुदायको विशेष थप यता

जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण : बाग्मती प्रदेश सभामुख पाठक

२०८० पौष ८, आईतबार |  संवाददाता

धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् । जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले  थप यता

सहिदको स्मृतिमा बनेपामा रक्तदान

२०८० पौष ८, आईतबार |  संवाददाता

बनेपा / सहिद बासुदेव मुस्याजु र सहिद मुकेश कायस्थको स्मृतिमा नेपाल तरुण दलले रक्तदान आयोजना गरेको छ । तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यको संयोजकत्वमा भएको रक्तदानमा १ सय पाँच जनाले रक्तदान गरेको केन्द्रीय सदस्य वैद्यले थप यता

प्याब्सन बाग्मतीले गर्यो प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता

२०८० पौष ७, शनिबार |  संवाददाता

काभ्रे - निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाग्मती प्रदेशले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा एलिन मेमोरियल स्कुल काठमाडौ प्रथम भएको छ । प्याब्सन काभ्रेको व्यवस्थापनमा काठमाडौ थप यता

एमाले र जनता समाजवादी पार्टीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

२०८० पौष ६, शुक्रबार |  संवाददाता

बनेपा / एमाले र जनता समाजवादी पार्टीमा आवद्ध तेमाल-३, सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित कार्यक्रममा जनता समाजवादी थप यता