मुख्य समाचार

नमोबुद्धका मेयरलाई बालबालिकाको प्रश्न, बालविवाह रोक्न के भूमिका खेल्नुहुन्छ ?

२०८० माघ २०, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगपालिकामा शुक्रवार ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको थियो । बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको नमोबुद्ध नगरपालिकाले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा थप यता

पनौतीका नगर प्रमुख भण्डारीले खुलाए नगरसभा बैठक स्थगित हुनुको कारण (भिडियोसहित)

२०८० माघ १९, शुक्रबार |  संवाददाता

पनौती \ पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगर सभाको १४ औं अधिवेशनको बैठक स्थगित हुनुका विभिन्न कारण उल्लेख गर्दै एमालेका कारण स्थगित गर्नुपरेको स्पष्ट गरेका छन् । शुक्रवार भिडियो सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक थप यता

`अमुक व्यक्ति´का कारण पनौती नगरसभामा सधै विवाद

२०८० माघ १८, बिहिबार |  संवाददाता

पनौती / नगरपालिकामा  `एक अमुक व्यक्ति´को बिषयलाई उपप्रमुख र उनी निकट जनप्रतिनिधीले प्रतिष्ठाको बिषय बनाएपछि पनौती नगर सभा सधै विवादित बन्ने गरेको छ । नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन थप यता

एकैदिन ठूलोपर्सेलका २ खानेपानी आयोजना शिलान्यास

२०८० माघ १६, मंगलबार |  संवाददाता

तेमाल \ तेमाल गाउँपालिका वडा नं ६ ठूलोपर्सेलमा एकै दिन २ खानेपानी आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालबाट विनियोजित रकमबाट निर्माण हुने खानेपानी आयोजना मन्त्री तीर्थ थप यता

जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न नेपाली कांग्रेस काभ्रे समुदायमा जाँदै

२०८० माघ १६, मंगलबार |  संवाददाता

बनेपा \ नेपाली कांग्रेस काभ्रेले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान लिएर सबै टोल बस्तीमा जाने भएको छ । केन्द्रीय समितिले तय गरेको अभियानको लागि नेपाली कांग्रेस काभ्रेले सबै वडामा प्रतिनिधी समेत थप यता

आगलागीपीडितलाई कांग्रेसले गर्यो सहयोग

२०८० माघ १५, सोमबार |  संवाददाता

तेमाल \ आगलागीबाट घरमा क्षति भएका तेमालका एक स्थानीयलाई नेपाली कांग्रेसले जस्तापाता सहयोग गरेको छ । कांग्रेसको भातृ संस्था नेपाल तरुण दल प्रदेश सभा क्षेत्र नं १ का सभापति रामध्वज (आर.डी) लामा र कांग्रेस प्रतिनिधी सभा क्षेत्र थप यता

तेमाल–६ का सबै विद्यार्थीलाई न्यानो पोशाक र स्टेस्नरी सहयोग

२०८० माघ १५, सोमबार |  संवाददाता

ठुलोपर्सेल/ तेमाल गाउँपालिका वडा नं ६ का सबै विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी सहयोग गरिएको छ । विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा सो वडाको ६ विद्यालयमा अध्ययनरत ३ सय ५० बालबालिकालाई ट्रयाक सुट, स्वेटर, थप यता

पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

२०८० माघ ११, बिहिबार |  संवाददाता

मल्पी \ पनौती–८, खरिबोटका राजु के.सी. ले पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री लगायत आवश्यक सामानको थप यता

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली

२०८० माघ ५, शुक्रबार |  संवाददाता

रोशी \ रोशी गाउँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको छ । प्रशारण लाइन जडान हुन बाँकी सो वडाको छहरे, भैसे, पौवा, भदौरे, मानेगाँउ, अमलाबासको ३ सय ६९ घरधुरीमा राष्ट्रिय थप यता

अष्ट्रेलियाको हुमे सिटी र नमोबुद्व नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ अष्ट्रेलियास्थित भिक्टोरिया राज्यमा रहेको हुमे सिटी काउन्सिल र नमोबुद्व नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । सोही सन्दर्भमा सास्कृतिक, कृषि, पर्यटन र खनिज उत्पादन लगायतका बिषयमा बस्तुगत अध्ययन थप यता