भकुण्डेवेशी\ नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ । नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, थप यता
ढुंखर्क \ खोपासी–ढुंखर्क सडकको दाँयाबाँया उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरिक्षक कमलजंग थापाको नेतृत्वमा खटिएको २५ जना प्रहरी, शसस्त्र प्रहरीसहितको संयुक्त टोलीले बेथानचोक थप यता
बनेपा \ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका स्थानीय तहमा नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाका बारेमा छलफल थालेको छ । मंगलबार पनौती नगरपलिकामा जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, कर्मचारी र थप यता
पनौती– पनौती नगरपालिकाको बजार क्षेत्र (वडा नं ७) लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनौती नगरपालिकाले प्रकृयागत तयारी थालेको छ । सूचीकरणको मापदण्ड पुरा गर्न पनौती नगरपालिकाले विभिन्न कृयाकलाप सञ्चालन गरेको हो । २०५४ थप यता
पाँचखाल \ काभ्रे जिल्लाका स्थानीय तहहरुको त्रैमासिक समिक्षा क्षेत्रगत रुपमा गरिएको छ । विभिन्न ६ क्षेत्र (कल्ष्टर) मा विभाजन गरेर जिल्ला समन्वय समितिले ती स्थानीय तहको चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको समिक्षा थप यता
काभ्रे / जाजरकोट केन्द्रविन्दु बनाएको भुकम्पमा परि हालसम्म १ सय २८ जनाले ज्यान गुमाएका छन् । दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार थप यता
काभ्रे/ जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । हालसम्म कम्तीमा ५० जनाको मृत्यु दुवै जिल्लाका सुरक्षा अधिकारी र जनप्रतिनिधिले जनाएका छन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको थप यता
बनेपा \ राजस्व छलेर ‘बोरा’मा ल्याएको चिनीमा प्रहरीले निगरानी बढाएपछि ‘पोकापाकी’ बनाएर ल्याउने गरेको भेटिएको छ । वी.पी राजमार्ग हुँदै पूर्वका जिल्लाबाट थोरै थोरै परिमाण बनाएर अवैध तरिको ल्याइएको करिब १० क्विनटल चिनी थप यता
नमोबुद्ध\ जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०\८१ को प्रथम त्रैमासिक अवधीको थप यता
कुशादेवी/ पनौती-२ सिलाभंज्याङमा मिनिट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ । कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको मिनिट्रक ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा गाडी चालक काभ्रे पनौती–२ कुशादेवीका ४० थप यता