समाचार

बार्षिकोत्सवमा शिक्षकलाई सम्मान, विद्यार्थीलाई जुत्ता र मोजा वितरण

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

धाईटार/ मण्डनदेउपुर–८ स्थित भवानी आधारभूत विद्यालयको ५१ औं बार्षिकोत्सवको अबसरमा संस्थापक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलका छोरा केशव थप यता

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

भकुण्डेवेशी\ नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा थप यता

रोशी गाउँपालिकामा वडागत रुपमा चौमासिक समिक्षा

२०८० मंसिर २६, मंगलबार |  संवाददाता

रोशी \ रोशी गाउँपालिकाले चालु आर्थिक बर्षको चौमासिक प्रगति समिक्षा वडागत रुपमा नै गरेको छ । वडामा रहेका योजना सम्झौता, आन्तरिक आयको स्थिती, वडाका आगामी कार्ययोजना, समस्या, सम्भावना र चूनौतीको विश्लेषणसहित समिक्षा गरिएको हो थप यता

लैंगिक हिंसा विरुद्धको वक्तृत्वकला प्रतियोगितामा बविता प्रथम

२०८० मंसिर २४, आईतबार |  संवाददाता

रोशी \ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा रोशी गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ । माइती नेपालको सहकार्यमा रोशी गाउँपालिकाले गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगतामा १३ थप यता

आइजीपी कप फुटबल : चौथो दिनको खेलमा रामभक्त र नेपाल पुलिस विजयी

२०८० मंसिर २३, शनिबार |  संवाददाता

बनेपा \ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी कप फुटबल रनिङ ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभी थप यता

लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

२०८० मंसिर २३, शनिबार |  संवाददाता

खनालथोक \ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ । माइती नेपालसंगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं –७ स्थित खनालथोक महिला थप यता

रेयुकाई आँखा अस्पतालमा नयाँ ओपीडि कक्ष विस्तार

२०८० मंसिर २२, शुक्रबार |  संवाददाता

बनेपा\ बुडोलस्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा नवनिर्मित ओपीडि (बहिरंग) कक्ष संचालनमा आएको छ । सेवाग्राही चाप र मागको आधारमा अस्पतालले नयाँ कक्षबाट सेवा सुरु गरेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए । थप यता

उच्च रक्तचाप नियन्त्रण गर्न सरोकारवालासँग छलफल

२०८० मंसिर २१, बिहिबार |  संवाददाता

धुलिखेल\ उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका सरोकारवालासंँग अन्तरक्रिया गरिएको छ । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नेपालमा नै पहिलो थप यता

प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने तामाङ नियन्त्रणमा

२०८० मंसिर १८, सोमबार |  संवाददाता

धुलिखेल \ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जाँच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने रोशी ८ का ५९ बर्षीय सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सोमबार विहान अस्थायी प्रहरी पोष्ट थप यता

गुरुकुल सम्पन्न गर्न पनौतीमा सप्ताह

२०८० मंसिर १८, सोमबार |  संवाददाता

पनौती – पनौतीमा रहेको सचितिर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणको उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा थप यता