समाचार

बर्षभरि ६ लाखका ट्रुमिका सामान बेचे बैंकक टुर

२०८० पौष १४, शनिबार |  संवाददाता

बनेपा / सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका थप यता

नमोबुद्धका पूर्व वडाअध्यक्ष लामाको मृत्यु

२०८० पौष १०, मंगलबार |  संवाददाता

नमोबुद्ध\ नमोबुद्ध नगरपालिका वडा नं १ का पूर्ववडाअध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । जाडोको कारण हिटर र फलामको कराइमा आगो बालेर तापेका ८२ बर्षीय लामा र उनकी श्रीमती असनी लाा विहान अबेर सम्म नउठेपछि छोरा र बुहारी ढोका थप यता

आइजीपी कप फुटबल : उपाधीको लागि सैनिक र ल्याबरोटरी स्कुल भिड्ने

२०८० पौष ४, बुधबार |  संवाददाता

सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई थप यता

शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा विस्तार

२०८० पौष ३, मंगलबार |  संवाददाता

शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र थप यता

मण्डनेको ‘झरनाको पानी’ सार्वजनिक

२०८० पौष १, आईतबार |  संवाददाता

पनौती ∕ कवि गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह ‘झरनाको पानी’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकारमोहन दुवाल र सूर्यप्रसाद लाकोजूले कृति लोकार्पण गरेका हुन् । वरिष्ठ साहित्यकार दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने थप यता

आइजिपी कप फुटबल रनिंग ट्रफिको लिग चरणका खेल सकिए

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु सकिएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, थप यता

सहकारी पत्रकार समाजकाे अध्यक्षमा पुन: काजी श्रेष्ठ

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा सहकारी खबर डटकमका काजी श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । सिजेएनकाे १३ औं बार्षिक साधारणसभाबाट श्रेष्ठकाे थप यता

चौकोटको जंगलमा भेटियो मानव कंकाल

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोटको जंगलमा मानव कंकाल भेटिएको छ । घाँस काट्न जंगल गएका स्थानीयहरूले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अस्थिपञ्जरसहित घडी, मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय थप यता

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ लाभान्वित

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

रोशी \ रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा थप यता

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

रोशी । रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रोशी माध्यमिक विद्यालयमा चलेको प्रतियोगितामा १६ विद्यालय सहभागी छन् । प्रतियोगिताका विभिन्न खेल ४ दिनसम्म चल्नेछ । भलिवल खेलमा छात्रका ८ समुह र थप यता