पात्लेखेत \ धुलिखेल–११, पात्लेखेतस्थित वीपी राजमार्गमा पिकअकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भकुन्डेबेशीबाट काठमाडौं जाँदै गरेको बा.प्र १–०१–००१ च ८५९२ नंको योदा पिकअकले शनिवार विहान ६ बजेर १० मिनेटमा ठक्कर दिएका थप यता
भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा थप यता
बनेपा – नेत्ररोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन बनेपामा हुने भएको छ । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मंसिर २२ र २३ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० थप यता
रोशी – रोशी गाउँपालिका वडा नं ११, डालावेशीमा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार, थप यता
भुम्लु \ जिल्ला समन्वय समिति काभ्रेले ७ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकाएको छ । १३ स्थानीय तहलाई विभिन्न ६ क्लष्टरमा विभाजन गरेर समिक्षा गराएको जिल्ला समन्वय समितिले ३ कल्ष्टरमा प्रथम त्रैमासिक समिक्षा थप यता
नमोबुद्ध\ भकुण्डेवेशीमा देउसी भैलो खेलेर संकलित १६ लाख मध्येबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध थप यता
नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको थप यता
मण्डनदेउपुर – मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । २०७२ साल बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्यचौकी भवन भारतीय दुतावासको सहयोगमा १ करोड ८५ लाख रुपैयाँ थप यता
काभ्रे \ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता
मण्डनदेउपुर\ मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार थालिएको छ । बाग्मती प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा ५ शैयामा सञ्चालित अस्पतालमा संघीय सरकार र नगरपालिकाकै सहकार्यमा थप १५ शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो थप यता