बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति थप यता
धुलिखेल \ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले जोखिम मोल्नै नचाहेको तर्क गरेका छन् । धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बाग्मती प्रदेश समितिले आयोजना गरेको थप यता
रोशी/ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जनताको जीवनस्तर उठेमात्रै राजनीति गरेको अर्थ हुने बताएका छन् । रोशि गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित प्रशासकिय भवन उद्घाटन गर्दै मन्त्री लामाले थप यता
धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् । जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले थप यता
बनेपा / एमाले र जनता समाजवादी पार्टीमा आवद्ध तेमाल-३, सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित कार्यक्रममा जनता समाजवादी थप यता
महादेवस्थान \ ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले काभ्रेको मण्डनदेउपुर आएर ‘युवाहरु देशमा नभएको यही सरकारको कारण’ भएको तर्क गरेका छन् । मण्डनदेउपुर थप यता
धुलिखेल \ नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गरी सुझाव लिएको छ । शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गरेर कांग्रेसले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, थप यता
बनेपा \ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आगामी पुस ७ गते पहिलो प्रदेश सम्मेलन काठमाडौंमा गर्ने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते थप यता
बनेपा \ नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने भएको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह थप यता
धुलिखेल\ एमाले महासचिव शंकर पोखरेलले एमालेलाई सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैले प्रहार गरेको आरोप लगाएका छन् । एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राज्य थप यता